पुरा पढ्नुहोस हेला नगर्नुहोला ! नाग देउतालाई ॐ लेखि शेयर गरौ..

दरा आपुलाइ जतिसुकै सबारे पनि आफ्नो नामको अगाडी-पाड़ी जतिसुके बिशेषणहरु ओडेपनि, जस्तोसक सुविधा संग जिवन विताए पनि, जिवनमा जतिसुकै उपलव्धि गरेपनि, हामीलाइ एउटा धूणित सत्यको दुर्गन्ले सधै पछाई राय्रे छः त्यो हो हामी संसारको कमालतम देशहरु मध्यको एक देशका नागरीक हो। हामी कसरी कंगाल भयो? हाप्रो कगालपनको”

कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिव छोर यी प्रश्नहर आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोन परने भएकोछाकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्वजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छमा”हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुधाएरब्गलादेशमा नियंात गर्न सक्ने खारा पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको झानबाट बधित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरा, सारा देशलाई उज्यालो पारेर,”

सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट विदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमतावान छन: तर हामीसंग”

विजुलि निकाल्ने विध्या छैन, हामी त्यसैले गरीब छौ। हाम्रा हिमालहरुले हामीलाई प्रसस्त विदेशी मुन्द्रा दिन सक्डन; तर हामीलाई पर्यटन व्यवसायको ज्ञान छेन, विदेशीमुन्द्रा तान्रसकने कला छैन”

हामी त्यसैले गरिब छौ।सधै भुइघालो गैरहने, २ समुन्द्री तुफानहरुले सताइ राख्ने भुमिलाई जापनिजहरु ले, एक उदाहरणीय देशको रुपमा पिनाए। हामी जहिले पनि देशको भुपरिवेधितालाई दोष दिदै उम्कन खोज्छौ। यथार्थमा हामीलाई कंगाल बनाउने हाम्रो आफ्नो”

आप्रगतिशील समाजिक संरपनाहो, हाम्रो आफ्नो गलत धारणा हो, हाम्रो आफ्नो कुसंस्कार हो, हाम्रो आफ्नो आलशीपन हो, हाम्रो आफ्नो दुर्गतिशील विचारधारा हो। हाम्री भोतिक कंगालपन हाम्रो वैचारिक कगालपनको प्रतिबिम्ब मात्र हो।”

हामी यति कंगाल छौ कि आफ्ना पुर्वजहरुले कमाईदिएको अमुल्य मणिलाई, नधिनेर दुडगा सरह ठान्छौ। त्यसको ज्वलन्त उधाहरण हो “दशा। गरीब देशका गरीब नागरीक हामी नेपाळिका लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहाकी आजभन्दा २५०० वर्ष अधी, यस धर्तीका एक महापुत्रले संसारलाई दुख विनासको बाटो देखाएका थिए। ति महापुरूष बुद्ध का वाणीहरू आजपनि परिशुद्ध अबस्थामा पाईन्छन्।”ईमे दुख्ख निरोध गामीनी पतिपदाायो दुखलाई जरैबाट उखेल्ने बाटो हो।

सब्बध संबरो भिक्खु सब्व दुख्ा पमुच्चति। दुख्खे याण, दुख्य समुदय आण, दुख्ख निरोधे आण, दुख्ख निरोध गामीनि पटिपदाय आणादुख्से याण, दुरुसा समुदय आण, दुख्ख निरोधे आणं, दुख्ख निरोध गामीनि पटिपदाय आण।”दुख के हो जानु, दुखको उत्पति जानु दुखको बिनास जानु र दुख बिनास गर्ने बिध्या जान्नु शिद्दार्थ गोतम जीवनका दुखलाई देखेर ती दुखबाट छुटकारा पाउने विध्या खौज़ हिडेका थिय। छ वर्षको खोजि पछि उहाले दुख नास गरने वाटो पत्ता लगाएको ऐलान गर्नु”

भयो र त्यो वाटोमा हिड्न सिकाउदे हिड्नु भयो।आज आफुलाइ विद्वान मान्दै हिड्नेहरु, विषयको जानकारी विना प्रतिकृया दिन मन पराउछन्, तर बुद्धको मातृभुमिमा उहांको शिक्षाको बारेमा जाते मान्छेहरु नगन्य मात्रामा छन।”

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै एकैपटक थप १ हजार ३७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आईतवार काठमाडौं उपत्यकामा थपिएका १ हजार ५९९ जना कोरोना संक्रमित मध्ये १ हजार ३७३ जना कोरोना संक्रमित काठमाडौका रहेको स्वास्थ्य मन्लालयले जनाएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *