विप्लवलाई प्रचण्डको प्रस्तावः ….म पनि तपाइको पछि लाग्छु

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लवसँग शा’स्त्रार्थमा बस्न आफू तयार भएको बताएका छन् ।बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा ज’नयु’द्धका स’हिद भरत ढुंगाना स्मृ’तिग्र’न्थ सार्वजनिकीकरण तथा प’रिचर्चा कार्यक्रममा अध्यक्ष प्रचण्डले विप्लवसँग शा’स्त्रार्थ गर्न आफू तयार भएको बताएका छन्

विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्माले प्रचण्डलाई शा’स्त्रास्र्थ गर्न आग्रह गरेका थिए । उनले शा’स्त्रार्थ गर्दा जसले जि’त्छ त्यसलाई मान्न प्रस्ताव गरेका थिए । प्रचण्डले विप्लवले संसदका लागि मात्रै ल’ड्यो भन्ने तर्क गरेको भन्दै सं’घीयता, गणतन्त्र, ध’र्मनिरपेक्षता, उ’त्पीडित वर्गको अधिकारलाई नि’रंकुश बु’टले कु’ल्चन खा’ज्नेवि’रुद्धको वि’द्रोह रहेको बताए ।

‘अहिले पनि संसदका लागि मात्रै ल’ड्यो भन्ने तर्क तपाईंहरुले गर्नुभयो । संघीयता, गणतन्त्र, ध’र्मनिरपेक्षता, उ’त्पीडित व’र्गको जेजति अधिकार प्राप्त भएको छ त्यसलाई नि’रंकुश बु’टले कु’ल्चन खाज्नेवि’रुद्धको वि’द्रोहका रुपमा किन मान्नुहुन्न ?’, प्रचण्डले भने, ‘म शा’स्त्रार्थका लागि तयार छु, यत्ति भन्न चाहन्छु अहिले ।

कति दिन बस्नु पर्ने हो, इ’मान्दारिकताका साथ बसौँ । तपाईंहरुलाई लाग्या होला सबै मैले गु’माइदियो भन्ने । तपाईंहरुले जि’त्नु भयो भने म पछि लाग्छु ।’उनले प्र’तिक्रियावा’दी देशी विदेशीले नेपालको राष्ट्रिय स्वा’धिनतालाई, नेपाली जनताको आ’त्मनि’र्णयको अधिकारलाई फेरि एकचोटि ज’र्बजस्ती कु’ल्चिने दु’स्साहस भइराखेको बताएका छन् ।

उनले भने, ‘म चि’न्तित छु । म आ’क्रोशित पनि छु । म आफैँ आ’न्दोलित पनि छु । साथीहरू बिचार गर्नुहोला । हामीले राजनीतिक हिसाबले सा’मन्तीतन्त्रमाथि वि’जय हा’सिल गरेकै हो । तर, राष्ट्रिय स्व’धिनताको ल’डाइँ पूर्ण भएको छैन । हामीले अझै ल’ड्न बाँकी छ भनेको त्यहीँनिर हो ।’जनताको आबाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *