म काठमाडौंमा बस्दिन,गाँउ गएर जनताको मनमा बस्न चाहान्छु=दाहाल(भिडियो )

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई/चार वर्ष आफू जनताका बीचमा बस्न चाहेको बताएका छन्।नयाँ साथीहरू खोज्दा पुराना साथीहरू छुटेको उल्लेख गरेका प्रचण्डले अब काठमाडौंभन्दा बाहिर बस्ने सोच बनाएको पनि बताए।

‘फेरि देशव्यापी अभियान चलाउने र काठमाडौंभन्दा बाहिर दुई/चार वर्ष जनताका बीचमा जाने सोच बनाएको छु,’ बिहीबार पेरिसडाँडामा स्वा’स्थ्यकर्मी संघ नेपालले गरेको राष्ट्रिय भेलामा प्रचण्डले भने।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्र’वृ’त्तिवि’रू’द्ध लड्न १९ पृष्ठको प्रतिवेदन लेखेकोसमेत बताए।केपी प्रवृत्तिका वि’रू’द्ध १९ पृष्ठको प्रतिवेदन लेख्दै गर्दा मैले साँच्चै नयाँ प’रि’स्थितिमा फेरि अर्को जन’यु’द्ध’को थालनी गरेको डकुमेन्ट लेखेको अनुभूति भएको थियो। त्यो ओली प्रवृत्तिमाथि प्र’हा’र गरेको हो। हिं’सा’मा जाने कुरा गरेको होइन, शान्तिमार्फत् यु’द्ध गरेको हो,’ प्रचण्डले भने।जनताको आबाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *