झाक्रीको सांसद पद खारेज, पार्टीबाट किकआउट !

“सर्वोच्च अ’दालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पु’रानै अ’वस्थामा  फर्काइदिएपछि त’त्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः   एमालेमा नै फर्कि`एको उ’द्घोष गरेका छन् । सर्वोच्चले   आइतबार ऋषि क’ट्टेल   रहेको नेकपालाई आधि`कारिकता दिएपछि राजनीतिले नाटकीय रूप लिन पुगेको थियो ।

“सर्वोच्चको फैसला~अनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा दाहाल नेपाल समूहका अध्यक्ष रहेका माधव~कुमार नेपाल, झलनाथ खनालल~गायतका सबै नेताहरू एमालेमा नै समाहित भएका छन् । “नेपाल, खनाललगायतका दाहाल नेपाल समूहमा रहे    का तत्कालीन एमाले~का सबै नेता अब केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेमा समाहित भएका हुन् ।

उता तत्कालीन नेक~पाका अध्यक्ष रहेका   पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रमार्फत नै राजनीतिक गति विधि अघि बढाउने निर्णय गरेका छन् ।

“दाहाल नेपालको सोमबारको निर्णयपछि दुवै नेताको  एकै दलको सम्बन्ध भने बिच्छेद भएको छ ।नेपाल समुह एमालेमै फर्कि~एपछि अहिले सामाजिक संजालमा ओली निकट नेता कार्य~कर्ताले भिभिन्न किसिमका माग गर्दै आइरहेका छन् ।

“भिम रावल, राम कुमारी झाक्रीलाइ त पार्टी बाट निस्का सन गर्न सुझाव सम्म दिएका छन् ।यसै क्रममा एमालेका ओली निकटका कार्यकर्ता प्रेम भण्डा~रीले राम कुमारी झा~क्रीलाइ पार्टी बाट साधारण सदस्य समेत नराख्ने गरि पार्टी बाट निस्कासन गर्न अपिल गरेका छन्onlinemerodesh

Leave a Reply

Your email address will not be published. Required fields are marked *