अहिलेको संघीयता भन्दा पाँच बिकाश क्षेत्र नै ठिक थियो ,,हामी पाँच बिकाश क्षेत्र नै बनाउछौ…प्रकाण्ड

काठमान्डौ , नेकपा बिप्लब समुहका नेता प्रकाण्डले नेपालको लोकतान्त्रिक संघियता सहि नभएको धा,रणा राखेका छन । सरकार संग ३ बुदे सहमति गर्दै शान्तिपुर राजनीतिमा आएको बिप्लब समुहका नेता प्रका,ण्डले संघिय लोकता`न्त्रिक गणत`न्त्रले देशलाई तट पल्टाएको बताएका हुन् ।

एक टेलिभिजन संग अन्तरबार्ता दिदै उनले भने राज्यलाई टा`ट पल्टाएको हिजो पंचायतले , ४६ देखि ६२/६३ सम्म राजत`न्त्र सहितको संसदीय ब्यबस्थाले बनायो । ६२/६३ देखि अहिले सम्म संघिय लोकता,न्त्रिक गणत,न्त्र नामको दलाल पुजिवादी ब्यबस्थाले बनायो ।यो तपाई हरुले ल्याएको पद्दति हैन भन्ने प्रश्नमा उनले थपे – हैन यो हामीले ल्याएको ब्यबस्था हैन ।

गणत,न्त्र हामीले ल्याएको हो तर सघिय लोकता,न्त्रिक गणत,न्त्र हामीले ल्याएको हैन यो राजतन्त्र पछी आएको गणतन्त्र हो ।हामीले चाहेको त नेपाली जनताको जनबादी ब्यबस्था थियो । उनले भने यस्तो संघियता यस्तो हुन्छ ? यो त पुजिवादी संघियता भयो । यो त ५ बिकाश क्षेत्र भन्दा खतम भयो । स्रोत सिधा कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *