म बर्बाद भएँ, आयोगले ओलीलाई अध्यक्षको मान्यता दिन खोजेको देखियो म के गरौ ? :प्रचण्ड

गत माघ १२ गते आयोगले पठाएको पत्रको जवाफसहितको आधिका`रिकताको दावी गर्दै मंगलबार आ`योगलाई बुझाएको पत्रमा ओलीलाई हटाएर माधव कुमार नेपाललाई अध्यक्ष

निर्वाचित गर्ने पार्टीको निर्ण`यलाई मान्यता नदिइ घुमाउरो पाराले अस्वीकार गर्दै ओलीलाई नै अ`ध्यक्षको मान्यता दिन खोजेको देखिएको जनाएको छ । ‘जसबाट नेपाल कम्युनिस्ट पार्टी

(नेकपा) को आन्तरिक मामिलामा हस्तक्षेप गरेको हुन पुगेको छ’, प्रचण्ड माधव पक्षले भनेको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैधानिकता यसको विधानबाट निश्रृत हुन्छ ।’

विधानलाई आयो~गले इन्कार गर्न नसक्ने भन्दै विधान वमोजिम ४४१ जना केन्द्रीय सदस्यमध्ये २८४ जना उपस्थि`त रहेको पुस सातको बैठकबाट अनुशासनहिन काम गर्ने अध्यक्ष ओलीलाई

हटाएको र त्यसको निर्ण`यपुस्तिकामा आयोगमा पेश गरिसकेको प्रचण्ड माधव पक्षले जनाएको छ । त्यस्तै विधानको १८ क देखि घ सम्मको धाराले पार्टीमा २ अध्यक्ष, एक बरिष्ठ नेता,

एक महासचिव र एक प्रवक्ता`को व्यवस्था गरेपनि दुई अध्यक्षको तलमाथि बरियता घोषित नगरी समान हैसियत तोकिएको उल्लेख छ । श्रोत: ताजा खबर डेलि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *