कन्चनको मृ’त्यु पछि आमाले दुई हात जोडेर अनिशालाई भनिन्, ‘छोराको क्रिया गर्न आउनु नत्र श’व उठाउने छैनौ’ (भिडियोसहित)

कन्चनको मृ’त्यु पछि आमाले दुई हात जोडेर अनिशालाई भनिन्, ‘छोराको क्रिया गर्न आउनु नत्र श’व उठाउने छैनौ’ (भिडियोसहित)

काठमाडौ । सामाजिक सञ्जालमा दुई महिना देखि कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । दुई महिनाको उपचारवाट पनि कञ्चन निको हुन सकेनन् । आइतवार उनको निधन भएको छ । लामो समय उपचार गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सुधार आउन सकेको थिएन ।

तर पनि चिकित्सकले उनलाई निकै बचाउने प्रयास गरेका थिए । धेरै दिनको बे होसी अवस्थावाट उनी उनी केही दिन अघि बोल्न सक्ने भएका थिए । तर पछिल्लो समय उनलाई फेरी निमोनिया भएको कारण अवस्था विग्रिएको हो ।

उनको हात खुट्टा समेत चल्न बन्द भएका थिए । यसैले थेरापी पनि सुरु गरिएको थियो । काठमाडौवाट गएका विशेषज्ञ टोलीले उनको उपचार गरेको थियो । आफुले माया गरेको मानिसलाई पाउन नसक्दा कञ्चनले आफैलाई स जा य दिएका थिए ।

अहिले कन्चंको निधन भैसकेपछि गाउलेहरु मिलेर न्याए चाहियो भन्दै आवाज उठाई रहेका छन् । कन्चन कि आमाका अनुसार अस्पतालमा होस् आएपछि पनि कन्चनले अनिशालाई खोजेको बताएकी छन् । अस्पतालमा हुँदा छोराले अनिशालाई खोज्यो तर लाखौ बिन्ति गर्दा पनि अनिशा अस्पतालमा भेट्न आइनन् ।

छोराले यति माया गरेर बोलाउंदा पनि उसले आउँन नमान्दा नमान्दै छोराले संसार छोडेको भन्दै आमाले दुख पोखेकी छन् । अब अनिशाले छोराको क्रिया गर्नु पर्छ यदि उनले क्रिया बस्न इन्कार गरिन भने हामीले छोराको शव उठाउने छैनौ भन्दै आमाले मिडिया सामु बताएकी छन् ।

छोराले कति माया गर्ने रहेछ भन्ने कुरा हजुरहरु सबैले देख्नु भयो तर अनिशा र अनिशाका परिवारले गर्न आज मेरो छोरा गुमाउनु परेको छ भन्दै आमा भक्कनिदै रुन पुगिन । कन्चनको न्याएको निमित्त अहिले गाउँमा सबै जना उठेर अनिशाको घर घेरा हालेर अनिशाको बुवालाई नियन्त्रणमा लिएका छन् । बाँकि तलको भिडियोमा हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *