प्र`चण्डलाई वि`प्लवको प्रश्न : क्या`न्टोन्मे`न्टको १९ अर्ब खै ?

काठमाडौं, २५ फागुन । केही दिनअघि मात्रै प्रतिब`न्ध फु,कुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्का,लीन माओवादी नेतृ`त्वले लडा`कु शिविर (क्यान्टोन्मेन्ट) व्य,वस्था,पनका नाममा अर्बाैं रुपैयाँ अनिय,मितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् ।

उनले तत्का,लीन नेकपा माओ,वादी अध्यक्ष प्र`चण्ड ने,तृत्वलाई ल`क्षित गर्दै क्या,न्टो,न्मे,न्टमा भएको आर्थिक अनि,यमि,तताबारे ग`म्भीर प्रश्न उठाएका हुन् ।प्र,तिब,न्ध फु`कुवापछि गृहजिल्ला कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा बोल्दै विप्लवले जनमु,क्ति सेनाको पैसामाथि भ्र`ष्टा`चार भएको विषय सार्वज`निक भएको र सो विषय आफूले त्यतिखेरै पा`र्टीमा ग`म्भीर रूपमा उठा`एको भए पनि बेवा`स्ता गरिएको बताए ।

वि,प्लवले आफूहरूले पा`र्टीभित्र त्यस्तो बद`मासी नगर्नुस् है भनेर नेतृ`त्वलाई स`चेत गराएको स्म,रण गर्दै भने ‘२० हजार जनमु`क्ति सेना ब्यारे,कमा बस्दा प्रतिसेना ५ हजारका दरले का,टियो, क्रा`न्तिका निम्ति भन्दै का`टि`एको त्यो पैसा कहाँ गयो ? पूर्वमाओवादी कमा`न्डर मध्येका एक वि`प्लवले प्रश्न गर्दै भने ‘थोरैको कुरा हो र १९ अर्ब रुपैयाँको कुरा छ त्यसको खो`जीनी`ति हुनुपर्छ,’

भ्र`ष्टाचा`रको विषय सार्वजनिक भए पनि ठो`स परि`णाम नआएको भन्दै उनले असन्तुष्टि व्य,क्त गरे । ‘भ्रष्टाचार कसले गरेको हो ठो`स हुनुपर्दैन । एउटाले अर्कोलाई दो`ष दिएको छ,’ उनले भने । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ । जनताको आबाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *