सुशासन का लागि अभियान ‘हाम्रो नेपाल—हामी नेपाली’ अभियानको केन्द्रिय संयोजक ज्ञानेन्द्र शाही लगायतको टोलि यही फाल्गुनको २९ गते सोलुखुम्बुमा आउने भएको छ ।
फाल्गुनको २९ गते बिहान ११ बजे सल्लेरिमा संयोजक ज्ञानेन्द्र शाही लगायतको टोलिले खबरदारी पुर्न मन्तव्य राख्ने छन् ।
सोलुखुम्बुका नागरिकले प्रत्येक्ष महशुस गरेको समस्याहरु भएको खण्डमा समाधानका निम्ति कदम चाल्ने र सोलुखुम्बुको जनताको गुनासो सुनेर समाधान गर्न प्रदेश र केन्द्रिय सरकारको डोका घच्घचाउने भएकाएका छन् ।
फाल्गुनको २९ गते बिहान ११ बजे सल्लेरीमा समस्या भएको खण्डमा समस्याहरु लिएर आउनु हुन हाम्रो नेपाल—हामी नेपाली’ अभियान सोलुखुम्बु जिल्लाको सह संयोजक अर्थात हाम्रो नेपाल हामी नेपाली अभियानको केन्द्रिय सदस्य लाक्पा गेल्जेन शेर्पाले जानकारी दिएका छन् ।
स्थानीय ठाँउमा भएको योजनाको कुनै भ्रष्टाचार भएको संकेत पाएको खण्डमा उक्त योजना बारे जानकारी भएको सम्पुर्ण प्रमाणहरु सहित उपस्तिथित हुन समेत हाम्रो नेपाल—हामी नेपाली’ अभियान सोलुखुम्बुले अनुरोध गरेको छन् ।
उक्त फागुनको २९ गते जनताको समस्या सुन्नका साथै खबरदारी पुर्न मन्तव्यहरु राखी सके पछि सोलुखुम्बु जिल्ला बाट सुशासनका लागि अभियान हाम्रो नेपाल—हामी नेपाली’ अभियानमा प्रवेश गर्न चाहाने इच्छूक लाई आधिकारिक सदस्यता कार्ड समेत दिने कार्यक्रम भएको कारण हाम्रो नेपाल—हामी नेपाली’ अभियानको सदस्यता भन्न चाहनु हुने इच्छुकले एक प्रति पासपोर्ट साइजको फोटो र नागरिक्ताको फोटो कपि समेत लिएर उपस्थित हुन समेत अनुरोध गरेको छ
ज्ञानेन्द्र शाही भने केहि महिना अगाडि बाटनै सबै प्रदेशमा पुगेर जनताको समस्य हरु सम्बोधन गर्दै समाधानका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गरेर सम्बन्धित निकायलाई थप जिम्मेवारी बनाउने कार्य गरेका छन
साथै कार्यक्रमको लागी सम्पर्क गर्न दुइटा सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ ।
१. अभियानत सदस्य कार्ट निल सम्पर्क नम्बर जिल्ला सह संयोजक ९८६३८२३०८७
२. कार्यक्रम सम्बन्धि जानकारी लिन सम्पर्क नम्बर जिल्ला संयोजक ९८६१०६१४११
<iframe width=”363″ height=”270″ src=”https://www.youtube.com/embed/mg2OE7mFj8c” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>