निर्मलाको ज्या`न लि`ने अ`पराधीको बारेमा यस्तो सूचना प्रहरीलाई आएपछि…

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तम राज सुवेदीले पछिल्लो समय निर्मलाको घ`टनासँग सम्बन्धित घ`टनामा थप सूचनाहरु प्राप्त भइरहेको बताउँदै उहाँले चाँडै दोषी पत्ता लाग्ने विस्वास व्यक्त गर्नुभयो ।

दार्चुला सदरमुकाम खलंगामा जिल्ला प्रहरी कार्यालय दार्चुलाद्धारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अप`राध नियन्त्रणका लागि सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

बैतडीमा भागरथी भट्टको घ`टना भएको घटनामा स्वयं घ`टनास्थलमा खटि`एर अनुसन्धान गरी अभियुक्त समात्न सफल भएको स्मरण गर्दै प्रहरी नायव महानिरीक्षक सुवेदीले कञ्चनपुरकी निर्मला पन्तको अ पराधीसमेत छिट्टै पत्ता लाग्ने बताउनुभयो ।

नेपाली समाजमा अधिकांश अ पराधका घ`टना आफन्तबाटै भइरहेका छन् ।विभिन्न अप`राधका ८० प्रतिषत घ`टनामा नजिकका आफन्तको संलग्नता रहने गरेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तम राज सुवेदीले जानकारी दिनुभयो ।

दार्चुला सदरमुकाम खलं`गामा जिल्ला प्रहरी कार्यालय दार्चुलाद्धारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अ पराध नियन्त्रणका लागि सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अप`राध तथा विकृति, विसं`गति रोक`थाम गर्न प्रतेक नागरिक सचेत हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

आफूले अनुसन्धान गरेका पाँचसय घ`टनामध्ये सबैभन्दा बढी १५३ घटनामा श्रीमानले श्रीमतीको ज्या न लि एको पाइएको प्रहरी ना`यब महानिरीक्षक सुवेदीले जानकारी दिनुभयो । यस्तै श्रीमतीले श्रीमानको ज्या न लि एको घ`टना ३२ वटा, दाइभाइ र बाबुछोराबीच ५० भन्दा बढी घट`ना पाइएको उहाँले बताउनुभयो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *