जेठाजुले बुहारीलाई यौ’न प्रस्ताव राखेको घट’नाले लियो उ’ग्र रुप, सारा गाउँले उर्लिएर (भिडियो हे’र्नुहोस)

भाई वैदेशिक रोज’गारीमा रहेको बेलामा जेठाजुले बुहारीसंग फेसवुक म्यासेजमा यौ ‘न प्रस्ताव राखेको कुरा सार्व’जनिक भएपछि अहिले ब ‘वाल भएको छ । जेठाजु पनि वैदेशिक रोजगारीमा भएको बेलामा २० हजार रुपैया सापटी माग्दा यस्तो प्रस्ताव राखेको म्यासेज सार्व’जनिक भएको हो ।

म्यासेजमा बुहारीले पनि अश्लि ल शब्द बोलेको देखिएको छ । अहिले दाजुभाई नेपाल फ’र्किए पछि गाउँमा बवाल भएको छ । घ’टनाले उग्र रुप लिनुमा अर्को पनि का’रण छ । इलाम जिल्लाको सुर्योदय गाउँपालिकाको घट’नाले उग्र रुप लिएको हो । महिलाले श्रीमान वैदेशिक रोजगारीका लागि दुव’ईमा हुँदा फोन गरेर मैले अरुकै ७ महिनाको गर्भ फा ले मलाई माफ गरेर स्वीकार गर्नुस् भनेका कारण घ’टनाले उ’ग्र रुप लिएको हो ।

गाउँलेले त्यो ग’र्भ कस्को हो भन्दै उनलाई झेँको झारेका छन् । गाउँका महिला सबै आएर अहिले जेठाजुसंगको सम्ब’न्ध पनि के हो भनेर प्रश्न गरेका छन् । उनले त्यती बेला जेठानीलाई पनि आफु अर्कैको ग’र्भ बो’केको बता’एको भए पनि अहिले त्यो कुरा अ’स्वीकार गरेपछि सबै गाउँले मिलेर वा’स्तविक कुरा सार्वजनिक गर्न द’वाव दिएका छन् । उनले त्यती बेला आफुले मुकुन्द नाम गरेका ब्यक्तिको ग’र्भ बोकेको बताएको पनि गाउँलेले बता’एका छन् । – इताजा खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *