ओली समूहका नेता शेरबहादुर तामाङले ज्ञानेन्द्र शाहीको प्र`शंसा गर्दै भने तपाई अघि बढ्नुस हामी साथमा छौ (भिडियोसहित)

नेकपा ओली समूहका नेता शेरबहादुर तामाङले आफूहरुले ज्ञानेन्द्र शाहीलाई साथ दिने बताएका छन् । नेता तामाङले ज्ञानेन्द्र शाही संयोजक रहेको अभियान हाम्रो नेपाल हामी नेपालीको बार्षिकउत्सव कार्यक्रममा बोल्दै ज्ञानेन्द्र शाहीको प्रशंसा पनि गरेका छन् । नेकपा भित्रकैं भ्रष्टहरुलाई पनि कारबाही गर्ने बताउँदै तामाङले भने ‘ज्ञानेन्द्र जी तपाई अघि बढ्नुस हामी साथमा छौ।’ नेता तामाङले के के भने थप भिडियोमा हेर्नुहोस् नेपाल रैवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *