इराकको ब’ग्दाममा नेपाली चेलीको मृ’त्यु, को हुन् उनी ?

इराकमा सडक दु’र्घटनामा परी ए’क नेपाली चेलीको मृ’त्यु भएको छ । विगत ३ वर्षदेखि इ’राकको ब’ग्दाममा का’र्यरत पे’म्बासाङमु तामाङको नि’धन हो । रसुवा जिल्ला आ’मा   छो दि’ङमो गाउँपालिका वडा नं.- ५ चि’लिमे गो’ङगाङ घर भएकी तामाङको शुक्रबार राती सडक दु’र्घटनामा प’रि नि’धन भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ ।

उनि हाल कु’र्दिस्तान अ’र्बिल भन्ने   स्था’नमा काम गर्दै आएकी थिइन् ।त्यस्तै केहि दिन अगी दु’बईमा सवारी दु’र्घटनामा एक नेपाली युवाको नि’धन भएको छ । झापाको अ’र्जुनधारा नगरपा लिका-३ खु’ज्ना’बारी घर भएका कैलाश बि’श्व कर्माको गत फेब्रुअरी ४ तारिखमा सवारी दु’र्घट नामा नि’धन भएको हो ।कम्पनीको कामबाट फर्कैदै गर्दा सवारी दु’र्घटनामा उनको नि’धन भएको थियो ।

१८ दिन पहिले नि’धन भएका बिश्वकर्माको श’व आज साँझ १० बजे नेपाल आइपुग्ने पारिवारिक श्रोतले बताएको छ । मृ’तक कैलाश बिश्वकर्मा को श’व श्रीमती मनु सापकोटाले सँगै     लिएर आउदैछन् ।मृ’तकको श’व आजै राती गाउँसम्म पुर्याउने र भोली बिहान दा’हसंस्कार गरिने बताइएको छ ।

बिगत ३ बर्षदेखि दुबईमा कार्यरत   कैलाशले आफु परदेशमा एक्लै भएकोले केहि गर्न नसक्ने भन्दै श्रीमतीलाई पनि     दुबई बोलाएका थिए । कम्पनीमा कार्यरत श्रीमान र श्रीमतीको बसाई करिब १ घण्टाको दुरीमा          रहेको थियो । पारिवारिक श्रोतका अनुसार उनीहरु केहि दिनपछि नेपाल आउने तयारी गरिरहेका थिए ।

श्रीमानको नि’धनपछी वि’क्षिप्त ब’नेकी मृ’त’क’ की श्रीमती सापकोटाले फेसबुकमा भा’वुक स्टाटस लेखेकी छन् ।उनले आफ्नो घरको पि’लर ढ’लेको र सबैको बाँ’च्ने स’हारा यति छिटै खो’सेको भन्दै भगवानसँग गु’नासो गरेकी छन् ।

साथै उनले क’लिलो उमेरमै सि’उँदोको सिन्दुर पु’छिएकाले स’माजले बि’धवा,     अ’लक्षिनी आ’ईमाई भन्ने होला भन्दै बि’लौना समेत ग’रेकी छन् ।हेर्नुहोस् उनकी श्रीमती मनु सा’पकोटाले फेसबुकमा लेखेको मा’र्मिक स्टाटस- म एक्लै केहि गर्न न’सक्ने       भए मलाई तिम्रो साथ चा’हियो बु’डि भनेर मलाई बि’देश ल्या’उनु भो, तर आज मलाई यहि बिदेशी भु’मिमा ए’क्लै छा’डेर सधैको लागि टा’ढा हुनु भयो मेरो बु’डो ।

दुई बु’डाबुडी हा’स्दै रमाउदै घर जाने बेला म बा’कसमा ला’स लिएर कसरी फ’र्किउ । मेरो हजुर हजुरसँग स’म्बन्ध जो’डेको पनि जम्मा ६ ब’र्स त भयो । किन यति छोटो समयमा मलाई ए’क्लै बनाएर जानु भयो । मेरो बाबा म’र्नुभन्दा २ दिन पहिले मेरो डि’उटीमै १० मिनेट भे’टेर जानु भयो । त्यो नै अ’न्तिम भेट भयो

तपाईलाई भे’ट्न आउछु भनेर प’काएको मा’सु भात अ’रुले नै खाए । ह’जुरलाई भनेर कि’न्देको र’क्सी अ’झै ते’त्तिकै छ । ७ घन्टा मात्रै केहि न’भैदिए म मेरो बाबालाई भे’ट्थे । किन यति धेरै नि’ष्ठुरी भ’यौ भगवान ।मेरो घरको पि’लर ढा’ल्यौ, हामी सबैको बा’च्ने स’हारा यति छिटै किन खो’स्यौ भ’गवान ?

किन यति धेरै नि’स्ठुरी भ’यौ भगवान ? मेरो यो उमेरमा सि’उदोको सि’न्दुर पु’छियो । मेरो बाँ’च्ने आधार भ’त्कियो । अब स’माजले मलाई बि’धबा भन्ने होला ।अ’लक्षिनी आ’ईमाई भन्ने होला । म दु’नियाँको अ’पमान स’हेर कसरी बा’चौला । हजुरले त हामिलाई छा’डेर जानु भयो ।

मेरो प्यारो मा’न्छेलाई म अ’भागी बे’सहाराको धेरै-धेरै माया छ, जुनि जु’निसम्म हजुरको स्व’र्गमा बा’स होस । मेरो बु’ढो, मेरो का’ले !

Leave a Reply

Your email address will not be published. Required fields are marked *