दुवै हात खुट्टा नच`ल्ने बिक्रमसंग मनुले गरिन धुमधामसंग बिहे, बिहेकै दिन छोरी चाहि`यो भन्दा मनु लजाइन

पछिल्लो समय सबैको मन जिते`को जोडी हो मनु र बिक्रमको उनीहरु अन्तर`जातीय बिबाह गरेर मात्रै हैन मनुले बिक्रमको सेवा गरेपछि उनीहरु सबै`को नजरमा परेका थिए।बिक्रम सवारी दुर्घटनामा परि अन्ति`म अबस्थामा थिए भने मनुले बिक्र`मलाइ सोहि समय देखि हरपल साथ् दिदै आएका थिए।

बिक्रमले आफुलाइ बचा`उन मनुको ठुलो हात भएको समेत खुलाएका छन भने मनुले पनि बिक्र`मको साथकै कारण उनि संग जिउन सजिलो भएको बता`एकी हुन्।बिहेकै दिनमा मिडि`यामा देखिएका यी जोडीको यो बेला चर्चा निकै छ।बिक्रम अझै पनि हिड्न र केहि खान सक्दैनन् तर उनको सेवा`को लागि हर समय मनु लाग्दै आएकी छिन।

आफुहरुको बिहे अरु`लाई देखाउन नभएर समाज परिव`र्तनको लागि भएको समेत मनुले खोलेकी छिन भने मनुलाई बिक्रमले जिस्काउदै अर्को बर्ष छोरी चाहियो भनेपछि मनु लाजले भुतुक्क भएकी हुन्।इन्द्रेणीकै कारण बिबाह सम्म पुगेको यो जोडीलाई इन्द्रेणीले भेटाएको थियो।हेरौ यो बिशेष कुराकानी कमल सरगमको साथमा :दुवै हात खुट्टा नचल्ने बिक्रमसंग मनुले गरिन धुमधामसंग बिहे, बिहेकै दिन छोरी चाहियो भन्दा मनु लजाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *