भाईरल सचिन परियार, राजन कार्की र समिक्षा अधिकारीको ‘बनको खयर’ (भिडियोसहित)

पछिल्लो सम`यको सांगि`तिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गए`का छन् । कति गितह`रुले त करोड क्लव प्रवेश गरि`सकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछि`ल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछो`डले भरिएका गीतहरु दैनिकजसो बजा`रमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीत`हरुपनि बजा`रमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीत`लाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगी`तको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइर`हेका छन् । सोहि क्रममा लोकप्रिय गायक राजन कार्की र समिक्षा अधि`कारीको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक गरिएको छ ।

‘बनको खयर’बोलको गीतमा सुन्दर हमालको शब्द तथा राजन कार्कीको संगीत रहेको छ । तारा`नाथ आचार्य`को संगीत संयोजन रहेको गीतको भिडि`योलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।

भिडियोमा राज`न कार्की,सुबिक्षा हमाल,सवि हमाल,सुवि हमाल र बाल कलाकार सचिन परियार र अग्रता कार्कीको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *