यूएईको विमान`स्थलमा आयो क’डा नियम , दोहोरो टिकट नहुनेहरु धमा’धम फर्काइँदै

खा’डी मुलुक यूएईले भिजिट भिसामा कडा’इ शुरु गरेको छ । यूएईले दुवई अन्तर्राष्ट्रिय विमानस्थल, र अल मोक्तुम अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल, भारत, पा’किस्तान, अफगानिस्तान र बंगलादेशबाट भि’जिट भिसा`मा गएका नागरिकहरुलाई राउण्ड ट्रि’प टिकट अर्थात फर्किने जहाज टिकट नभएमा प्रवेश नदिने नयाँ निर्देशन जारी गरेको छ ।

खास`गरी यूएई भ्रमणमा जाने भार’तीय र पाकि’स्तानीहरुसँग राउण्ड ट्रिप जहाज टिकट नपा’इएका कारण उनीहरुलाई यूएई प्रवेशमा रोक लगाइएको छ ।

शनिबारसम्म ३ सय ८६ पाकि’स्तानी फर्काइएका छन् भने १ सय ५२ जना विमानस्थलमै रहेका छन् । त्यस्तै २ सय भारतीयहरु पनि विमानस्थलमै रोकिएको ग’ल्फ न्यूजले उल्लेख गरेको छ ।

राउण्ड टिकट बिना यूएई गएका पाकि’स्तानीसँग होटल रि’जर्भेसन र आफन्तको कुनै सम्पर्क वा रि’फरेन्स नभए’का कारण उनीहरुलाई विमान`स्थलमै रोकि’एको हो ।

विमानस्थलमा खाना र पानी दिइएको बताउँदै दुवई अध्या’गमन अधिकारीहरुले राउण्ड टिकटको प्रवन्ध गर्न नसक्नेहरुलाई सम्बन्धित विमानबाटै स्वदेश फर्काइने बताएका छन् ।

कतिपयलाई शनिबार रा’तिको जहाजमा फर्काइने बताइएको छ । सो विमानस्थलमा नेपाली अल’पत्र परेको या नपरेकोबारे स’माचारमा उल्लेख छैन ।तर राउण्ड ट्रिप जहाज टिकट अनि’वार्य गरिएको समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *