फाल्गुन २२ गते विर्तामोडमा ज्ञानेन्द्र शाहीले सम्बोधन गर्ने

भ्र’ष्टा`चार बिरु’द्धको माहाअभि`यान,हाम्रो नेपाल हामी नेपाली प्रदेश नम्बर १ले यहि आउनेे फाल्गुन २२ गते शनिबार ,झापाको मुटु विर्तामोडमा विशाल जनसभा गर्ने भएको हुदा ,विर्तामोडको सुगम पे`ट्रोलप`म्प नजिक सबैलाई उपस्थिति जनाउन अ`नुरो`ध गर्दछौं ,

फागुन २२ गते हाम्रो नेपाल हामी नेपाली अभियानका सम्योज&केन्द्रीय सदश्य ज्ञानेन्द्र शाहि, श`क्ति राज शाही, महिला बिभाग प्रमुख शोभा गुरुङ ,केन्द्रीय सदश्य जिता बराल,सचिव भिम शाही,त्यस्तै चितवन बाट केन्द्रीय सदस्य सुचना बिभाग अर्जुन अधिकारी ,केन्द्रीय सदश्य सिमा घ,तान बिश्वकर्मा, र अन्य जिल्ला बाट आउने अतिथि हरुले सम्बो,धन गर्नु हुनेछ ,

देशको अव’स्था ना’जुक भएको छ,भ्र’ष्टाचा`रले गर्दा, यहि भ्र’ष्टाचार लाई रोक्न,छेडिएको एउटा अभियान हाम्रो नेपाल हामी नेपाली लाई तपाईं हरुको सद्भाव ,सुझावको अपे`क्षा गर्दछौं ,ख’राब राज’नीतिले देशका जनता आ’कुल व्याकुल भएको अ’वस्था छ, यसलाई सु,दृढीक`रण गर्न,र भ्र,ष्ट हरुलाई का,र्वाही गर्न,सबैले हा`तेमालो गर्नुहुन्छ भन्नेे अ`पेक्षा राखेको छौ,

मोरङ उर्लाबारी घट,नाको स,त्यत`थ्य छा,नबिन ,र न्या,यको लागि पनि निरन्तर आवाज उठाई रहेनेछौ,स,शस्त्र प्र,हरी बल,नेपाल प्र,हरीले सु,रक्षा प्र`दान गर्नेछन् ,उपस्थिति जनसमुदायलेे,कार्यक्रम शब्य र भब्य बनाउन म`दत गरिदिनुु हुनेछ भन्ने पनि अपेक्षा राख्दछौ,
आयोजक-हाम्रो नेेपाल हामी नेपाली प्रदेश १
सम्पर्क,देव सङ्ग्रौला,9802734112..
बिकास ठाकुर 9852687844
श्याम भट्टराई-9842199895

Leave a Reply

Your email address will not be published. Required fields are marked *