न्युज२४नेपाल छोडेका रवि लामिछानेले खोलको नयाँ टेलिभजन, रमेश पर्साइ, दिपकराज ,राजेश हमाल लगायत कलाकार पनि , कार्यक्रममा देखियो यस्तो माहोल (भिडियो सहित)

चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेले आज बाट नयाँ कार्यक्रम शुरु गरेका छन् । उनले हिजो सामा`जिक संजाल फेसबुक मार्फत नया कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएका थिए ।

उनले मंगलबारबाट नयाँ यात्राको शुरूवात ग`रेका गरेको बताएका छन् नक्सालको नागपोखरीको एक होटलमा रबि ले पत्रकार सम्मलेन गरेर सार्बजनिक गरेका छन्।

रबि को कार्यक्रममा देशका प्रसिद्ध कलाकार समेतको उपस्थिथि थियो। रबि ले पहिलो कार्यक्रम आफ्नो दाजु संग आशिर्बाद लिएर गरेका छन्

यो पनि निर्वाचन आयोगः स्टिकरदेखि लाहासम्म खरीद गरिँदै

निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोल`पत्र आह्वान गरेको छ । अधिक सङ्ख्यामा बोलपत्रदाताको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस् भन्ने हेतुले खरीद गर्नुपर्ने निर्वाचन सामग्री ११ समूहमा समूहीकृत गरी बोलपत्र आह्वान गरिएको छ ।

सरकारले प्रतिनि`धिसभाको निर्वाचन पहिलो चरणमा आगामी वैशाख १७ गते र दोस्रो चरण`को वैशाख २७ गते हुने गरी गत पुुस ५ गते नै घोषणा गरेको थियो । यद्यपि निर्वाचनका विषयमा सर्वोच्च अदालतमा परेको मुुद्दा भने किनारा लाग्न अझै बाँकी छ । आयोगले ती सामग्री खरीद गर्न आज सात दिनको सूचना प्रकाशन गरेको छ ।

सार्वजनिक खरीद ऐन तथा नि`यमावलीअनुुसार खरीद प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्री व्यवस्था`पन गर्न असम्भवप्रायः भएको जनाउँदै आयोग ऐन, २०७३ बमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरीद गर्न बोलपत्र आह्वान गरिएको आयोगका प्रवक्ता राजकुु`मार श्रेष्ठले जानकारी दिनुुभयो ।
ग्राह्य बोलपत्रदा`तालाई सूचनामा तोकिएका आवश्यक कागजात र प्रक्रिया पु¥याई अधिक मात्रामा सहभागिता जनाएर स्वच्छ, स्वस्थ्य र प्रतिस्पर्धामा सहभागी हुन आयोगले आग्रह गरेको छ ।

आयोगका अनुुसार छपाइस`म्बन्धी ९मतपेटिका स्टिकर र परिचयपत्र०, छपाइसम्बन्धी९ पोलबुुक तथा कार्ड०, सुरक्षण सिल र रबर म्याट, स्वस्तिक छाप९रबर र पित्तल०, नउड्ने मसीको मार्कर, छेकाबारा, स्ट्याम्प प्याड र मसी, सोसर, प्लाष्टिक थैलो र बोरा, फोटोकपी पेपर, ग्लुष्टिक तथा कोरा कपडा र थैलो, स्ट्याप्लर मेशिन र पिन, स्केल तथा कैँची, जेलपेन`९कालो र रातो०, मार्कर पेन, पञ्चिङ मेशिन र लाहा खरीदका लागि बोलपत्र आह्वान गरिएको हो ।

तीन आर्थिक वर्षको औसत कारोवारको न्यूनतम अङ्कलाई आधार मानेर ती समाग्री खरी`दका लागि रु १४ करोड चार लाख मूूल्यबराबरको सामग्री खरीदका लागि बोलपत्र आह्वान गरिएको सूचनामा जनाइएको छ । तोकिएको निर्वाचन सम्पन्न गर्न अर्जुुनदृष्टिका साथ अघि बढेको आयोगले पछिल्लो समय निर्वाचन तयारीको प्रारम्भिक कार्य¥लाई तीव्र तुुल्याएको छ ।Apnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *