दाईको न्यायका लागी लड्ने ‘सदिक्षालाई सलाम’ भन्दै साथ दिन हजारौं सडकमा (भिडियो हेर्नुस्)

काठमाडौ । उर्लावारीमा दाजुको लागि न्याय खोज्न भन्दै बहिनीले गरेको कामले अहिले उनी चर्चामा आएकी छन् । उर्लावारीमा करिब २ महिना अघि एक युवकको नि’धन भएको थियो । परिवारले सो घ’टना संकास्पद भनेको छ । मोरङ उर्लाबारी–५ का प्रवीण बास्तोलोला पुष ५ गते मृ त फेला परेका थिए ।

घटना छानविनका लागि भन्दै परिवा`रका आफन्त लगातार प्रहरी कार्यालय धाए । तर प्रहरीले उनीहरुको चित्तबुझ्दो गरी अनुस’न्धान गरेन । प्रविणको बहिनीले अति भएपछि फेसवुक लाइभ गर्दै प्रहरीसंग घटनाको मिसिल लगा`यतका कुराहरु हेर्न मागिन् । प्रहरीले उनलाई मिसिल देखा`उँदा त्यसमा प्रविण तस्बिर थिएन । प्रविणको नि’धन स्वभाविक हो भन्ने देखाउन त्यहाँ अर्कै युवकको फोटो राखेको देखेपछि बहिनी आ क्रो शित भइन् ।

उनले मिसिलमा आफ्नो दाई`को फोटो नभएर अर्कैको तस्बिर राखेर प्रहरीले घटनालाई त्यतीकै सामसुम पार्न खोजेको आरोप लगाएका छन् । उनले प्रहरी कार्या`लय भित्रै फेसवुक लाइभ गरेर वास्तविकता सार्वजनिक गरिदिएपछि अहिले यो घ’टना एकाएक चर्चामा आएको छ । उनले आफ्नो दाईलाई न्याय दिलाउन गरेको गतिविधि अहिले सामाजिक सञ्जा`लले पछ्याइरहेका छन् ।

उनी अहिले आफै पनि च`र्चित भएकी छन् । अहिले उनले आफ्नो दाईलाई न्याय दिला`उन गरेको संघर्षमा हामी पनि साथ दिन्छौं भन्दै सयौं महिला र सर्वसाधारण आएका छन् । उनीहरुले उर्लावारी प्रहरी कार्यालयमा घेराउ समेत गरेका छन् anjulionline

Leave a Reply

Your email address will not be published. Required fields are marked *