वि’वाद पछि भाईरल सचिन परियार र समिक्षा अधिकारीको पहिलो गित सार्वजनिक (हेर्नुस् भिडियो)

पछिल्लो समयको सांगिति`क बजारमा नेपाली लोक गित संगित चर्चा परिच`र्चामा रहे`को छ । स`मस्त लोक दोहो`री गित सबै दर्शक स्रोताको नजरमा लोक`प्रिय भन्दै गए`का छन् । कति गितहरुले त करोड क्लव प्रवेश ग`रिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्ज`कले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछि`ल्लो समय एकपछि अर्को गरेर गीतहरु आउने`क्रम बढे`को छ । मा`याप्रेम र बिछो¥डले भरिएका गीतहरु दैनिक`जसो ब`जारमा आईर`हेका छन् । त्यसो त रमाईला, नचाउने किसी`मका गीतह¥रुपनि बजा`रमा आई`रहेका छन् तर बढि`जसो मा`याप्रेमका गी`तहरु आ`उने गर्छन् `का`रण य`स्ता गीत¥लाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा ए¥कपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा सर्जक तथा गायक गणेश अधिका¥रीको आवाज रहेको नयाँ गीत दहि चिउरे माया भर्खर मात्र सार्वजनिक भएको छ ।

अधिकारीकै लय तथा शब्द सिर्जना रहेको सो गीतमा गणेशलाई आवाजमा समिक्षा अधि¥कारीले साथ दिएकी छन । माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीत¥मा स्मृति तिमिल्सी¥नाले निर्देशन गरेकी छन ।

गीतमा बाल कलाकार सचिन परियार,अञ्जली अधिकारी,अर्जुक कुँवर,लोमस शर्माको अभिनय रहेको छ । गीतलाई योग्सना डिजिटलले बजार ब्यवस्था¥पन गरेको छ ।

गितले सवैको मन जि`तोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

Leave a Reply

Your email address will not be published. Required fields are marked *