कोठा खोज्न आएको ट्रक ड्राईभरले श्रीमतीलाई भगाएर लग्यो, पैसा र गह`ना समेत लगिन भन्दै श्रीमान रुँदै मिडि`यामा(भिडियोसहित) भिडियो

आजभोली ब्यक्तिगत जिवनका कुरा सा`माजिक सञ्जालमा छरपष्ट हुने गरेका छन् । कति`पय सामा`जिक सञ्जा`ल युट्युव यस्तै घटनाका कारण पनि चलेका छन् । देव`दह नगर`पालिका खैर`हनीमा भएको घटना पनि सार्व`जनिक भएको छ । प्रेम व`हादुर वि`कले आफ्नो पारि`वारिक समस्या`लाई सामा`जिक सञ्जा`लमा सार्व`जनिक गरेका हुन् । साउदी अरवमा उनी १३ वर्ष वसेर काम गरे । उनीहरुका ४ छोराछोरी छन् ।साउ`दीमा १३ वर्ष वस्दा श्रीम`तीसंग कुनै नराम्रो भएन । त्यसैले उनले केही शं`का पनि गरे`नन् । तर उनी अहि`ले ९ दिन यता श्रीमतीको खो`जीमा छन् ।

विदे`शवाट अचानक नेपाल आएर उनी श्रीमतीका आफन्त`हरुकोमा खोज्न गए अहि`ले सम्म फेला पारेका छैनन । उनीह¥रुको विवाह भ`एको १९ वर्ष पछि य`स्तो समस्या आउला भन्ने उनले शंका पनि गरेका थिएनन् ।

आफु वि`देश जाँ`दा उनले श्री`मती`लाई घर`वाट छुट्टै कोठा लिएर राखे`का थिए । उनीह`रुको नयाँ घर बन्दै थियो । जेठो सन्तान नै १५ वर्षका छन् । उनले अहिले भने गाउँका मानि`सले उनको श्रीमती अर्कैसंग वि`वाह गरेर गए`को भनेर गाउँलेले प्रमा`ण सहित देखाएका छन् । हेटौं`डाको ट्रक च`लाउने ड्राइभरले लिएर गएको आफुले थाहा पाएको उनले बताएका छन् ।

उनले आफु वि`देश जानु भन्दा पहिला श्रीमतीलाई जहाँ कोठा लिएर राखीदिएका थिए त्यहीं बस्ने ट्रकका ड्राइ`भरले लिएर हिँडेको उनले बताएका छन् । ति ड्राइ`भर एक महि`ना अघि मा`त्र त्यो ठाउँमा आएर बसेको आ`फुले सुनेको पनि उनले बता`एका छन् । एक महिना सम्म एउटै घरमा डेरा बसेका ड्रा`इभरले १९ वर्ष देखिको श्रीमा`नको माया विर्सा`इदिए । अहिले चार छोरा`छोरीको बिचल्ली भएको छ भने श्रीमान श्रीमती खोज्दै हिडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *