नेपालमै बन्छ थोरै लगानिमा यस्तो आकर्षक घर, यो कम्पनीलाई सिधै फोन गरेर जिम्मा दिनुहोस! फोन नम्बर सहित् काठमान्डौ , कोरियाली कम्पनि एस`वाई प्यानलले( SY Nepal) आफ्नो उत्पादन शुरु गरेको छ ।
फेब्रिकेटेड भवन निर्माण सम्ब`न्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पा`दन शुरु गरेको हो । नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगह`रुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन् ।
बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्ची`सम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ। शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी,।
सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ । ७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु ।
यो प्रविधिले चितवन लगा`यत तराइबासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ । त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासीका लागि पनि बरदाननै साबित हुने छ ।
१२ सय डिग्रीको ता`पक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिट़ाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यान`लले चिसो तातो रोक्न मद्दत गर्दछ ।