एक रुपैया खर्च न; गरी बिहे गरेका भाइरल जो`डीलाई, ३५ लाख भन्दा बढीले यस्तो गरे (भि,डियो सहित)

नेपाल ल`गायत कतिपय दक्षिण एसियाली मु’लुकमा विवाह वा अन्य सामाजिक प्रति’ष्ठाविशेषका कारण सुनचाँदीको मह’त्व बढी देखिन्छ। सन्तानको बिहेमा समाजमा इ’ज्जत, प्रतिष्ठा धान्न नसकिएला, अरूका अगाडि निम्छ’रो देखिइएला भन्ने मनोविज्ञानले पछिल्लो समय सुनको भाउ बढेपछि कैयन् अभिभावक तथा वि’वाह गर्ने उमेरका आ’त्म’निर्भर युवायुवतीसमेत त’नावमा परिरहेका हुन सक्छन्। विभिन्न समाजमा यसका आआफ्नै परम्परा र मूल्य’मान्यता हुने गर्छन्

तर क’तिपय नेपाली समा`जमा बिहेबारीमा गरगहनालाई ‘सौभाग्यको प्रतीक मानेर अनिवार्यजस्तो बनाइएको छ। कुलिन, नवधनाढ्य र हुनेखानेको सामाजिक प्र’तिष्ठाको वस्तु सुनको मूल्य ल’गातार बढ्नु नौलो विषय नरहे पनि सर्वसाधारण मानिस सुन किन्न सकिन्न विवाह कसरी गर्ने भन्ने पिर’लोमा परेको देखिन्छ। सुनको विश्वव्यापी मान्यताका कारण भनेको यो एक बहुमूल्य धातु हो। सुनको सञ्चि’ती अर्थशास्त्रीय दृष्टिले पनि अनु’त्पादक मानिन्छ तापनि पैसा भए मासेर सकिन्छ, लुगा लगाए ।

फाटे र ग’इजान्छ’ भन्ने नेपाली समाजमा सुनलाई ‘सुखको गहना दुःखको खजाना’ भन्ने मानसि’कताले समेत काम गरेको देखिन्छ। अर्कातर्फ स’म्पत्ति सुरक्षाको पाटोबाट हेर्दा बैंक वा घरमा सुन राख्दा गन्ध, ध्वनि नआउने र नगल्ने भएकाले तत्का’ल ब्याज नकमाए पनि सम्पत्ति जो’गिने निश्चित छ। विश्व जनमा`नसमा सुनको प्र’चलन धेरै पहि’ल्यैदेखि हुँदै आएको ऐतिहासिक तथ्यले देखाउँछन्। मानव जातिले सुरुआतमा आ भू षण एवं गरग’हना सोखका रूपमा प्रयोग गरे पनि समय क्रमसँगै धा’तुजन्य वस्तुमध्ये सुनचाँदीलाई सम्प’त्तिका रूपमा जम्मा गर्ने संस्कृति विकास भयो।

नेपालमा प ञ्च धातुभित्र पर्ने भएकाले सुनको धार्मिक म’हत्व पनि दर्शाइएको छ। म’ला’ मी गएर फर्केपछि सुनपानी छ’र्केर चोखो बनाउने चलन हामीकहाँ अद्यापि छ। हिन्दु परम्परावादी नेपाली समाजमा विवाहित महिलालाई सौभा’ग्यको प्रतीकका रूपमा तिलहरी गह’ना दिएपछि सो नलगाए पतिको आयु घ’ट्ने सामाजिकता थोपरिएको छ। तर यी जोडीले समाजको पर’म्परा रितिरिवाज तोड्दै सामान्य तरिकाले १ रुपैया खर्च नगरी बिहे गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *