यस्ती भइन् ‘बजरंगी भाइजान’की ‘मुन्नी’

हर्षाली मल्होत्रा हिन्दी चलचित्र क्षेत्रकी प्रसिद्ध बालकलाकार हुन् । उनले २०१५ मा प्रदर्शनमा आएको चलित्र बजरङ्गी भाईजानमा सलमान खान करीना कपूर खानको सा`थमा बालकलाकारको मुख्य भूमिका निभाएर दर्शकद्वारा निकै प्रशंसा पाएकी थिइन ।

उनको त्यो फिल्म हिट फिल्म मध्यको एक हो । पाकि`स्तानकी एक बालिका भारतमा छुट्छिन्, उनी बोल्न नसक्ने बालिका थिइन् ।

उनी हिन्दी सिरियल कूबूल है तथा लौट आओ तृषामा काम गरिसकेकी छिन् ।हर्षिकाले ७ वर्षको हुँदा यो फिल्म`मा अभिनय गरेकी थिइन्। अहिले उनी १२ वर्ष`की हुँदा यो पाँच वर्षमा उनी निकै परिवर्तन भइसकेकी छिन् ।

उनको निकै शसक्त भूमीका अहिले पनि सो फिल्म हेर्ने दर्शकको मस्तिष्कमा छ । ७ वर्षको उमेर`मा निकै शसक्त भुमिका निभाएकी मुन्नी अहिले १२ वर्षकी भइन् । गत जेठमा उनले आ`फ्नो १२ वर्षको जन्मदिन मनाएकी छिन् ।

हर्षालीले सन् २०१५ मा रिलिज भएको चलचित्र ‘बजरंगी भाइजान’बाट बलिउडमा डेब्यू गरेकी थिइन्, जतिबेला उनी ७ बर्षकी थिइन् । उनी, ८ हजार बच्चाको बिचबाट यो चलचित्रका लागि छानिएकी थिइन् । हर्षालीको फेरिएको रुप देखेर उनका फ्यानहरुले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् ।

बलिउड नायक सलमान खानको आजसम्म`को करिअरमा सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्यो, ‘बजरंगी भाइजान’ । यो चलचित्रमा सलमानसँग काम ग`रेकी बाल–कलाकारको नाम हो, हर्षा`ली मल्होत्रा । च`लचित्र रिलिजको समयमा हर्षाली १३ बर्षकी थिइन् । उनलाई दर्शकले ‘मुन्नी’ नामले चिनेका थिए । आज पनि दर्शकले उनलाई ‘मुन्नी’ नै भन्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *