धन कमाउन कोरिया पुगेका शुभराजको विदेशी भूमिमै दुःखद नि’धन हार्दिक श्रद्धाञ्जली

नेपाल बाट सुनौलो सपना बोकेर इपिएस मार्फत रोजगा’रिको सिलसिलामा दक्षिण कोरि’या आ`उनु भएका हरिवन, सर्लाहि घर भएका शुभराज काडरिया हिजो एसि’याना एर’लाइन्स मा’र्फत नेपाल जानु भएको छ तर काठको बाक्समा।

हिजो आफ्नो’ कार्यकाल स’काएर प्राय खुसि मुद्रामा नेपाली’हरु नेपाल उडेका थिए र। तर छना`नको एक कङ्क्रीट प्यानल कम्पनीमा काम गर्ने शुभराज, गत महिना:को जनवरि ५ तारिखमा कम्प’निमा काम गर्ने क्रममा अचा नक ग्यास वि स्पोट भई ग म्भि र घा इते हुनु भएको थियो।

अवस्था खराब भए’पछि उहा’लाई तत्काल अस्प’तालमा उप’चार गर्न लगिएको र एक महि`ना जति भेन्टि लेट:रमा राखेर उपचार गर्ने क्रममा फेब्रुअरी ४ मा उहाँले सदाको लागि सं सार छाडेर जानु भएको जानकारी सङ्गै काम गर्ने सहक`र्मीले हिजो मात्र जानकारी दिनु भए`को छ। उहाको उपचा’रमा कम्पनीले सह’योग गरे’को र पाउनु पर्ने बिमा अरु के के हुन्छ त्यस्को लागि पहल गर्दिन हुन सबैलाई अनुरोध गर्नु भएको छ।

त्यसैले दक्षिण कोरि’यामा रोज’गार गरी राख्नु भएको सम्पूर्ण नेपाली दाजु, भाई , दिदि बहिनिहरु काम गर्ने क्रममा एकदम होसि यारका साथ काम गर्नुहोला भन्न चाहन्छौौं। साथ साथै स्वर्गिय शु’भराज कडारियालाई हा र्दिक श्र द्धाञ्ज ली अर्पन र उ’हाको आ त्मा ले शान्ति र शो क सन्तब्द परिवारजन लाई धे र्य धार ण गर्ने शक्ति भग्वानले प्रदान गरुन भन्न चाहन्छौं। इपिएस छिङ गु बाट ( ईपीएस साथी) news24nepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *