काडमाडाैँ – भाइरल जोडी बखत र प्रतिभाको भयो सम्ब-न्ध बि-च्छे-द बखत रु-दै मिडियामा आए`का छन् । बखत र प्रतिभा केहि समय पहिला निकै भाइरल बनेका थिए ।
सानो कदका बखत र केहि ठुली प्रति`भाको जोडी निकै चर्चामा थियो । उनिहरूको अादर्श जोडी भन्दै सामजिक संजालमा निकै चर्चा हुन्थ्यो । तर बखत डि-भोर्स भएको भन्दै मिडियामा देखिएका छन् ।
केही समयअघि युट्युबमा एक जोडी खुब भाइरल भएका थिए । तर यी भाइरल जोडी बख`त बहादुर बिष्ट र प्रतिभा बिष्ट आजभोली त्यति देखिएका छैनन् । यी दुईको अचम्मको जोडि भएका कारण यी दुई सबैको नजरमा पर्न सफल भए ।
बखत उमेरमा २६ वर्षभ`एतापनी उचाईमा उनी निकै होचा छन् । उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बखतभन्दा ठूली छिन् । यी जोडीहरुले भागेर विवाह गरेका हुन् ।
बखतलाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि नसोची ब`खतलाई साथ थिइन । केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो ।
त्यसपछि टाइम्स खबर नेपाल`का पत्रकार हिमेश न्युपाने प्रतिभालाई फोन गरेका थिए । फोनमा प्रतिभाले बखत संग कुनैपनी हालतमा पुनर्मिलन नहुने कुरा व्यक्त गरेकि छिन । अत: बाँकी कुरा भि,डि,योमा हेर्नुहोला।