काममा जान हिडेका नेपाली सेनामा कार्यरत नवराज टिप्पर’को ठक्कर’बाट मृ’त्यु

बर्दिया-बर्दियामा टिप्पर’को ठ’क्कर’बाट मोटरसाइकल चालक’को ज्या’न गएको छ । ज्या’ न जानेमा मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवरा¥ज बुढाथोकी रहेका छन् ।

ठाकुरबाबा नगरपालिका(५ शाहीपुर बजारमा टिप्परले बुढाथोकीलाई ठ क्कर दिएको थियो । भुरिगाउँ गुलरि¥या हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टि’ प्परको ठ’क्करबाट भे १० प २६४७ नम्बरको मोटरसाइकललाई ठ’ क्कर दिएको थियो ।

ठ’ क्कर दिए लगत्तै टि’ प्पर भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनास्थलदेखि झण्डै ५ किलोमिटर पश्चिम बेलुवा माचड चोक नजि¥क टिप्पर छाडेर चालक भागे¥का हुन् ।

सो विषयमा नि`यामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भई आए`काले हवाई इन्धनको मूल्य समायो`जन गरिएको सङ्घ`ले जनाएको छ । नयाँ मूल्यअ`नुसार साविकको प्रतिलिटर रु ६५ बाट वृद्धि भई ६७ कायम गरिएको छ। हवाई इन्धनको मूल्य बढे¥काले सबै गन्त¥ब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको सङ्घका प्रवक्ता योग`राज कँडेल शर्माले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *