अनिशालाई पर्खिदा-पर्खिदै निभ्नै लागे आँखाहरु; तिम्रो मन ढुं’गा रहेछ अनिशा (भिडियो सहित)

अहिले पछिल्लो समय एउटा घ’ट’नाले देश तथा विदेशका दर्शकहरुलाई रु.वा.ए.को छ। चितवन घर भएका कन्चन तिमल्सिना र अनिशा कुमाल बिचको माया प्रेमलाई लिएर अहिले सामाजिक संजाल एक तरिकाले राँ’किएको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’,त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा समेत आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । त्यसपछि विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्वि,कारिन अनिशाले । तर फेरि अनिशाले आफुले दिएको बयान फेर्दै अनिशाले विवाह नै गर्ने भनेर स्वीकार न,गरेको बताएकी थिइन । कन्चनले काठमाडौँ लगेर आफुलाइ ज,व,र्ज,स्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । र यता कन्चनका परिवारको भने अर्कै दावी रहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धो,का दिएपछि आफ्नो छोराले आ’,त्मह’,त्या गर्ने कोशिस गरेको हो । अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ।

घरि-घरी आँखा हेर्छन कन्चन अनि तुरुक्क आँ,सु झारिरहन्छन । आखिर के कारणले उनको एक मुट्ठी मात्र सा,स बसिरहेको छ त ? आखिर कन्चनको घिड-घिडो के मा रोकिएको छ ? अत: कन्चनका ती आँखाहरुले अनिशालाई नै पर्खिरहेको देख्न सकिन्छ । उनको एक मुठ्ठी सा,स केवल अनिशाकै लागि बाँचिरहेका छ्न । अब हर्नुस पूरा भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *