सिंहदरबार अगाडि यसरी छ`म-छम नाचे ट्राफिक प्रहरी – हेर्नुस् भिडियो

सिंहदरबार अगाडि यसरी छम-छम नाचे ट्राफिक प्रहरी – हेर्नुस् भिडियो

ट्राफिक प्रहरीहरु आफ्नै पोसाकमा चिटिक्क सजिएर छमछमी नाचेको भिडियो आज सार्वज~निक भएको छ । महानग`रीय ट्राफिक प्रहरी महा`शाखाले गीत संगी`तको माध्यमबाट ट्रा`फिक नियम सिकाउने उद्देश्यले भिडियो बनाएको हो ।

महाशा`खाले व्यव`हारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रि`लिज गरेको महा`शाखा प्रमुख प्रहरी बरिष्ठ उपरी`क्षक भिम प्रसाद ढका`लले जनाएका छन ।

महाशा`खाले व्यव`हारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडि`यो रिलिज गरेको महा~शाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढका`लले जनाएका छन ।

सरोज ओली र एलिना चौहा`नको स्वर, नृत्य कोरियोग्राफर मनराम केसी र निर्देशन तथा छायाङ्कन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन विनोद केसी`ले गरेका छन् । गीत`लाई मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको यूट्यु`ब च्यानल`लगायत अन्य सामा`जिक सञ्जालबाट रिलिज गरिएको छ । अब हेर्नुस् पूरा भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *