१४ बर्सिय बा’लिकालाई २४ बर्सिय २युवकले पा’लैपा’लो ब’ला’त्कार गरि भिडियो बनाइ म’र्ने प्र’यास।भिडियो सहित
चितवन’मा कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन नि`र्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । रत्ननगरस्थित १४ मा रहेको कम्पनि`बाट विभिन्न रंगहरुमा छाना तथा वाल प्या~नलहरु उत्पादन शुरु गरेको हो । बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पा`दन गरिने कम्पनीले ज`नाएको छ । शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भु’कम्प प्र’तिरोधी,सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ ।
बिल्वाओको चार गोल : एजेन्सी – एथले`टिको बिल्वाओले स्पेनिस ला लिगामा क्याडिजलाई उसकै मैदानमा ४–० ले पराजित गरेको छ । बिल्वाओको फराकिलो जितमा एलेक्स बेरेनगुएरले दुई तथा युनाई लोपेज र इनाकी विलिय`म्सले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल भएको थियो । क्या`डिजमा सोमबार राति भएको खेलको चौथो मिनेटमा नै बिल्वाओले एलेक्स बेरेनगुएरको गोलबाट अग्रता लिएको थियो ।
१५औं मिनेटमा युनाई लोपेजले गोल गर्दै बिल्वाओको अग्रता दोब्बर पारे । २९औं मिनेटमा एलेक्सले व्यक्ति`गत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बिल्वाओलाई पहिलो हाफमा ३–० ले अघि बढाए । ५२औं मिनेटमा इनाकी विलि`यम्सले गोल गर्दै बिल्वाओलाई ४–० को सानदार जित दिलाए । यो जितसँगै बिल्वाओ २२ खेलबाट २८ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित क्याडिज २४ अंक जोडेर १५औं स्थानमा रहेको छ । स्रोत न्युज२४ नेपाल