१४ बर्सिय बा’लिकालाई २४ बर्सिय २युवकले पा’लैपा’लो ब’ला’त्कार गरि भिडियो बनाइ म’र्ने प्र’यास।भिडियो सहित

१४ बर्सिय बा’लिकालाई २४ बर्सिय २युवकले पा’लैपा’लो ब’ला’त्कार गरि भिडियो बनाइ म’र्ने प्र’यास।भिडियो सहित

चितवन’मा कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन नि`र्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । रत्ननगरस्थित १४ मा रहेको कम्पनि`बाट विभिन्न रंगहरुमा छाना तथा वाल प्या~नलहरु उत्पादन शुरु गरेको हो । बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पा`दन गरिने कम्पनीले ज`नाएको छ । शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भु’कम्प प्र’तिरोधी,सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ ।

बिल्वाओको चार गोल : एजेन्सी – एथले`टिको बिल्वाओले स्पेनिस ला लिगामा क्याडिजलाई उसकै मैदानमा ४–० ले पराजित गरेको छ । बिल्वाओको फराकिलो जितमा एलेक्स बेरेनगुएरले दुई तथा युनाई लोपेज र इनाकी विलिय`म्सले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल भएको थियो । क्या`डिजमा सोमबार राति भएको खेलको चौथो मिनेटमा नै बिल्वाओले एलेक्स बेरेनगुएरको गोलबाट अग्रता लिएको थियो ।

१५औं मिनेटमा युनाई लोपेजले गोल गर्दै बिल्वाओको अग्रता दोब्बर पारे । २९औं मिनेटमा एलेक्सले व्यक्ति`गत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बिल्वाओलाई पहिलो हाफमा ३–० ले अघि बढाए । ५२औं मिनेटमा इनाकी विलि`यम्सले गोल गर्दै बिल्वाओलाई ४–० को सानदार जित दिलाए । यो जितसँगै बिल्वाओ २२ खेलबाट २८ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित क्याडिज २४ अंक जोडेर १५औं स्थानमा रहेको छ । स्रोत न्युज२४ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *