श्रीमान कतारमा श्रीमतीले छोरी एक्लै पारेर अर्को पुरुष संग गईन, छोरि आमा आउने पर्खाइमा बाटो हेर्दै छिन (भिडियो)

सरिता थोकार आफ्नो ४ वर्षकी छोरी लिएर सिन्धुली वजारमा बस्थिन् । सिन्धुलीका विर वहादुर घिसिगंले उनलाई पहिलो पटक देखेकी भरमा सरितालाई मन पराए । उनले प्रेम प्रस्ताव राखे दुवै जनाको मन मिलेपछि विवाह भयो । विवाह पछि उनले श्रीमतीलाई वजारमा डेरा लिएर राखे । सानो छोरी पनि जन्मिइन् । उनी परिवारका लागि पैसा कमाउन भनेर वैदेशिक रोजगारीका लागि गए ।

अहिले छोरी जेनिशा ४ वर्षकी भइन् । उनी विद्यालय समेत जान थालेकी छन् । आमाको काखमा लु’टुपु’टु गर्नुपर्ने छोरीको अहिले काख खो’सिएको छ । उनलाई आमा कहाँ छन् भन्ने पनि थाहा छैन । छोरीलाई तिमी नरोइ बस म तिमी ठूली भएपछि लिन आउँछु भनेर हिँडेको उनको श्रीमानले बताएका छन् । छोरी अहिले आमाको पर्खाइमा छन् ।

उनलाई संधै विद्यालय लैजाने ल्याउने ममी छैनन् । उनले ममी काठमाडौ जानु भएको छ भन्छिन् । तर उनको जिवनमा आमाको काख खो’सिएको थाहा छैन । वैदेशिक रोजगारीमा रहेका विरवहादुर अहिले घर फर्केका छन् । श्रीमती ह’राएपछि उनी सानो छोरी बोकेर श्रीमतीको खोजीमा छन् । आफ्नो घर गाउँमा भएकाले श्रीमतीलाई अप्ठेरो होला भनेर वजारमा कोठा लिएर राखेको उनको भनाई छ ।

श्रीमती घर छोडेर जानु अघि काठमाडौ गइरहने गरेको आफुले थाहा पाएको बताए । उपचार गर्न जाने वहानामा उनी काठमाडौमा अर्कै पुरुषसं’ग घुम्न थालेको बताए । उनले आफु विदेशवाट आएपछि राम्रो अस्पताल लैजान्छु भनेपछि हुन्छ भनेकी श्रीमती श्रीमानलाई थाहा नदिएरै काठमाडौ जान थालेको पनि उनको भनाई छ । श्रीमतीको मोवाइल पनि संधै अफ हुने गरेको पनि उनको भनाई छ !बिहे गरि ल्याएको भोलीपल्टै बेहुलीले छोडेको सहन नसकेका कन्चनको यस्तो ग,म्भीर अ,बस्था, अब भगवान भरोसामा पुगे कन्चन (भिडियो)
काठमाडौ । सामाजिक सञ्जालमा करिब डेढ महिना देखि कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । कञ्चनको उपचार ४५ दिन देखि जारी छ । यति लामो समय उ,पचार गराउँदा पनि उनको स्वा,स्थ्यमा चाहेजस्तो सुधार आउन सकेको छैन । उनी केही दिन अघि बोल्न सक्ने भएका थिए । तर अहिले उनलाई फेरी निमोनिया भएको कारण अ,वस्था विग्रिएको हो ।

उनको हात खुट्टा चल्दैनन् । त्यसैले थेरापी पनि सुरु गरिएको छ । उनले आफुले भोगेको पी डा को बोरेमा अर्ध चेतमा केही बताएका पनि छन् । नेपालको का,नुन अनुसार उनीहरुको प्रेम र विवाह गर्ने उमेर भएको थिएन । सानै उमेरमा प्रेममा परेका उनीहरुले विवाह त गरे तर त्यो विवाह लामो समय सम्म टिक्न सकेन ।

चितवनवाट काठमाडौ पुगेर कञ्चनको आमाको अगाडी विवाह गरेको भोलीपल्टै बेहुलीले आफ्नो माइतीको द,वावमा क,ञ्चनलाई आफुले प्रेम नगरेको बताइदिइन् । उनलाई प्र,हरी कार्यालय लगियो । प्रेमिकावाट अलग गराइयो ।त्यसपछि उनीहरुको सम्बन्धमा परिवर्तन आयो । त्यो सबै अ,वस्थाको सामना क,ञ्चनले सहन सकेनन् । कोठामा फर्किएर वि ष खा ए । अहिले उनको आइ,सियुमा उ,पचार भइरहेको छ । दुई साताको उप,चार पछि होसमा फर्किएका कञ्चनलाई फेरी अन्य रो,ग ब,ल्झिएपछि फेरी आइसियुमा सारिएको छ । आमाले एक्लै हुर्काएकी थिइन् क,ञ्चनलाई । होसमा आएपछि पनि उनले प्रेमिकालाई नै याद गरेका छन् । अझै क,ञ्चनलाई कति दिन अस्पतालमा राख्नुपर्छ भन्ने एकिन पनि भएको छैन ।

त्यसपछि उनीहरुको सम्बन्धमा परिवर्तन आयो । त्यो सबै अवस्थाको सामना कञ्चनले सहन सकेनन् । कोठामा फर्किएर वि ष खा ए । अहिले उनको आइसियुमा उपचार भइरहेको छ । दुई साताको उ,पचार पछि होसमा फर्किएका क,ञ्चनलाई फेरी अन्य रोग बल्झिएपछि फेरी आइ,सियुमा सारिएको छ । आमाले एक्लै हुर्काएकी थिइन् क,ञ्चनलाई । होसमा आएपछि पनि उनले प्रेमिकालाई नै याद गरेका छन् । अझै कञ्चनलाई कति दिन अ,स्पतालमा राख्नुपर्छ भन्ने एकिन पनि भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *