हे भगवान फेरि आयो यस्तो खबर: कञ्चनपुरमा बालिकामाथि कर`णि गरेको आ`रोप शिक्षक प`क्राउ ।

काठमाडौ । पछिल्लो समय बालिका र महिला माथिका घ’टना अत्या`धिक सार्वजनिक भएका छन् । विद्यालय, घर समाज कतै पनि महिला सुरक्षित छैन । हालै कञ्चनपुरमा आफ्नै विद्यालयमा कक्षा ६ मा पढ्ने एक बालिका माथि शिक्षकले नै कर णी प्र यास ग रेको घ’टना सार्वजनिक भएको छ ।

ति शिक्षक पक्रा`उ परेका छन्। जिल्लाको बे लौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाका`ली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढु ङ्गा ना पक्राउ परेका हुन् । उनलाई बालिका माथि घ’टना गराएको आ`रोप छ ।

विद्यालयमै त्यस्तो घ’टना भएपछि सं’लग्न भएको आ`रोपमा पक्रा`उ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रह`री नायब उपरीक्षक अमरबहादुर थापाले महाका`ली माध्यमिक विद्यालयमै ६ कक्षामा अध्ययनरत १४ वर्षीया बालिकामाथि ढु ङ्गा नालाइ विद्यालयमै आ’सय कर णी ग’रेको आ`रोपका आधारमा प`क्राउ गरिएको जानकारी दिए ।उनकाअनुसार ढु ङ्गानाले फागुन ५ गते बुधबार बिहान ११ बजेतिर विद्यालयमै बालिकामा’थि आ’सय कर णी ग’रेका थिए ।स्रोत सिधा कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *