चितवनका युवाहरू भए एक जुट, हाम्रो नेपाल हामी नेपाली वडा समिति बिस्तार

चितवन ६ हाम्रो नेपाल हामी नेपाली अभियानको चितवन जिल्लामा वडा बिस्तार भएको छ ।भ्रष्टचार,बेथिति,अन्याय अत्याचार बिरूद्धको आबाज उठाउदै आउनु भएका चितवन जिल्लाका समाजसेवि नारायण बराल र शभ्भु अधिकारीको प्रमुख अधितिमा उक्त गठन गरिएको थियो । चितवन जिल्लाका संयोजक सिमा घतान विश्वकर्मा ज्यूले उक्त `नब आगन्तुक लाइ सम्मान सहित अभियानको निति नियम र आफ्नो ठाँउ टोलमा भएको भ्रष्टचार लाइ निर्मुल पार्न सबै युबा एक जुट हुन आग्रह गर्दे भाबि योजनाको बारेमा बोल्नु भएका थिए ।

जिल्लाका सह-संम्योजक अर्जुन प्रसाद अधिकारिले चितवन जिल्लामा भएका अनियमिता र वडा,मालपोत कार्यालयमा भएको घुसघोरि र सडक बिभागमा भएको भ्रष्टचारिलाइ अब केहि दिनमै सुधार्ने र उक्त ठाँउमा हाम्रो नेपाल हामी नेपाली अभियानका साथिहरुले ध्यान आकर्षण गर्ने कुरा गर्नु भयो ।

उक्त वडा समिति गठनमा सन्दिप बुर्लाकोटिको अध्यक्षता मा प्रन्ध सदस्यता गठन भएका थिए ।उक्त कार्यक्रममा बोल्दै आगमि दिनमा यस अभियान प्रति सच्चा रहि चितवन जिल्लामा भएको दिन दुखिलाइ सहयोग गर्दै टोल,नगर र जिल्लामा भएको अनियमिता,घुसखोरिलाइ हामि युवाहरूले मिलेर जेल चलान गर्ने भन्दै देशलाइ अब नया युवाको खाचो रहेको कुरा पनि ब्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *