अब डिआइजी उत्तम सुवेदीको ध्यान नि’र्म’ला प’न्त’को ह’त्यारा तर्फ

काठमाडौं। भा’गर’थी भट्टको ब’ला त्का’रपछि ह,त्याका आ’रोपी पत्ता लगाउन सफल भएपछि सुदूर पश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी चर्चाको शिखरमा छन् । उनी आफै बैतडी पुगेर घ’टनास्थल मै ख’टिएर अनुसन्धान सफल बनाए । एक हप्तासम्म बैतडीमै डिआइजी सुवेदी बसे ।कामप्रति क’टिवद्ध भएर ख’टिने सुवेदीको कार्यशैलीका कारण अब कञ्चनपुरमा दुई वर्ष अघि भएको नि’र्म’ला प’न्त’को ह,त्याको अनुसन्धान पनि सफल हुन सक्ने आ’शा गर्न थालिएको छ। भा’गर’थीको ह’त्या प्रकरण पनि सुदूरपश्चिममै हुनु र नि’र्म’ला प’न्त’को ह,त्या पनि त्यही क्षेत्रको कञ्चनपुरमा भएको थियो ।

डिआइजी सुवेदी सुदूरपश्चिमका प्रदेश प्रहरी प्रमुख भएर गएकाले उनले अब नि’र्म’ला प’न्तका ह,त्याका दो’षीलाई प’क्रा ऊ गर्न सक्ने आ’शा ब’ढेको हो ।सुवेदीले प्रहरीको दृ’ढ विश्वास र नि’रन्तरको मि’हेनतले भा’गर’थी ह’त्या प्रकरणको अनुसन्धानमा स’फलता हा’सिल भएको बताएका छन।प्रहरीका अनुसार दिनेश स्व’यंले अ’प’राध स्वी’कार गरिसकेको अवस्थामा उनलाई सार्वजनिक गरिएको हो। सो घ’टनाको अनुसन्धानमा सं’लग्न प्रहरी अधिकृतका अनुसार दिनेश नै अ’भि’युक्त हो भन्नेमा मु’ख्य तीन आ’धार देखिएको छ । रिपोर्टस नेपालमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *