प्रधानमन्त्री ओली र जापानी राजदूत मासामिची साइगोल`बीच बिदाइभेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले बुधबार प्रधानमन्त्री नि`वास बालुवाटारमा बिदाइभेट गरेका छन्। राज`दुत साइगो आफ्नो दुई वर्ष ९ महिनाको कार्यकाल सम्पन्न गरी स्वदेश फर्किन लागेका हुन्।  

भेटमा प्रधा`नमन्त्री ओलीले राजदुत साइ`गोकोको कार्यकाल सफल रहेको उल्लेख गर्दै यस अवधिमा ना`गढुंगा सुरुङ लगायतका विभिन्न कार्यक्रममार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सदृढ बनाउन खेलेकाे भूमिकाका लागि धन्यवाद व्यक्त गरे। 

आगामी दिनमा यी दुई घनिष्ट मित्र देश बीच राष्ट्राध्यक्ष तथा सरकारका प्रमु`ख स्तरको भ्रमण आदान प्रदान हुने अपेक्षा समेत प्रधानम`न्त्रीले व्यक्त गरे। त्यस्तै,राज`दूत साइगोले आफ्नो कार्यअवधि भर नेपाल सरकारबाट प्राप्त सह`योगका लागि आभार प्रकट गरेका थिए। 

यो पनि पढ्नुहोस् काभ्रेमा चट्याङ लागेर एक जनाको मृत्यु

काभ्रे  बुधबार साँझ एक्कसि असिनापानीसहित परेको चट्याङले जिल्लाको खानीखोला गाउँ`पालिका–४ पुरानोगाउँका ४६ वर्षीय पन्चमान जिम्बाको ज्यान गएको हो।

खानीखोला–४ का वडाध्यक्ष वीर बहादुर वाइबाले मृतक जिम्बाको शरीरमा कुनै चोट नदे`खिएको जानकारी दिए। त्यस्तै छिमेकी प्रदेश भोलनका अनुसार जिम्बा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्या`ङ लागेर घटना`स्थलमा नै मृत्यु भएका हुन्।थाहा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *