प्र’हरीको टिम जसले भागरथी घ’टनामा सफलता पाए, खोचलेकबाट फूलमाला लगाउँदै यसरी विदा भए

काठमाडौ ।भागरथी घटनालाई नि’ष्कर्षमा पुर्याएको भन्दै स्थानियले अ’नुसन्धानमा  सं’लग्न प्र’हरी अधिकारीहरुलाई धन्यवाद  सहित विदाई गरेका छन् । घ’टनामा सं’लग्नलाई प्र’हरीले  मंगलवार  प’क्राउ गरी बुधवार सार्वजनिक गर्ने तयारी गरेको छ ।काठमाडौवाट घ’टना अनुसन्धानकै लागि पुगेको प्र’हरी अ’धिकृतको टोली भने बुधवार विहान वि`दा भएको छ ।
घ’टनामा  सं’लग्नलाई  कानूनको  क ठ घरामा  उभ्याएको भन्दै  दोगडाकेदार  गाउँपालिकाका  स्थानीयले प्र’हरीलाई सम्मान सहित विदा गरेका हुन्। कञ्चनपुरको निर्मला पन्त घ’टना जस्तै  गुमराहमा  परिने डरले  प्रहरीले  यो घ’टनामा निकै सतर्कता साथ अनुसन्धान गरेको थियो ।

घ’टनाको  अनुसन्धानका  लागि  काठमाडौ र प्र’देश  प्रहरी कार्यालयवाट  समेत प्र’हरी  अ’धिकृत  घ’टनास्थल पुगेका थिए । खोचलेक  प्र’हरी चौकीमा रहेका सुदूरपश्चिम प्र’देश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम राज सुवेदी,प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्री य अनुसन्धान ब्युरोका प्र’हरी नायब  उपरीक्षक पञ्चकुमार बाखुसहितका  प्र’हरीको स्थानीय  फूलमाला सहित विदाइ गरेका हुन्।

उनीहरुले घटनाका दोषीको  पहिचान गरि कारवाहीको दायरामा  ल्याएकोमा प्र’हरी अ’धिकृतहरुलाई धन्यवाद समेत दिएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया  किशोरी  भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला हराएकी थिइन् । उनको श’व भोलीपल्ट वनमा फेला परेको थियो ।

उनको बला`त्का र पछि ह`त्या गरेको अभियोगमा प्रहरी ले सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्य यनरत दिनेश भट्टलाइ पक्राउ गरेको छ । उनी भागरथीको भाई नाता पर्ने र छिमेकी समेत हुन् । उनले घ’टनामा संलग्नता स्वीकार गरीसकेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *