मुलुकको स्वाधिनता जोगाउन राजा सहितको प्रजातन्त्र आवश्यक : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अ`ध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरे चुनावको तयारीमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

हेटौंडामा आयोजित कार्यक्र`ममा बोल्दै थापाले संग`ठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट संचालन गर्नुपर्नेमा जोड दिए।

नेपाली समाज सना~तन मूल्य, मान्यता, धर्म र संस्कृतीको जगमा खडा भएको छ भन्दै थापाले मुलु~कको स्वाधिनता जोगाउन राजा सहितको प्रजातन्त्र आवश्यक रहेको दोहोर्याए।

कोही कसैसँग डराउन नपरेपछि भ्रष्टाचार, ब्यभिचार र मनप~रितन्त्र बढेको भन्दै थापाले भ्रष्टाचार, बेरोज~गारी, धर्मपरिवर्तन र सर्वसत्तावाद अहिलेको प्रमुख समस्या भएको समेत उल्लेख गरे।

यो पनि पढ्नुहोस्ता तास खेलिरहेको अवस्थामा ४ जना प`क्राउ:
कास्की – पोखरा महानगरपालिका ३ नदि`पुरस्थित दिलमाँया दाहालको घरमा तास खेलि~रहेको अवस्थामा भारत घर भई हा`ल बागलुङ गुठी बस्ने ४५ वर्षीय हदेश अन्सारी सहित ४ जनालाई सोमबार राति प्रहरीले प`क्राउ गरेको छ ।

उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीह`रूलाई ६ बुक तास र नगद ५८ हजार ५ सय २५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरे जानकारी शेयर गर्नु होला । थप जानकारीका लागि हाम्रो वेब साइटमा जानुहोस् धन्यबाद । wwww.Chitwanmedia.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *