भ्रष्टाचार विरुद्धको अभियान चलाएका ज्ञानेन्द्र शाहीको “हाम्रो नेपाल हामी नेपाली” पुनर्वास कमिटी गठनका लागि आह्वान

कन्चनपुर: भ्रष्टाचार विरुद्धको अभियान चलाएका ज्ञानेन्द्र शाहीको “हाम्रो नेपाल हामी नेपाली” पुनर्वास कमिटी गठनका लागि आह्वान गरेका छन ।

भ्रष्टाचार विरुद्धको अभियान चलाएका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको नेतृत्वमा सञ्चालित “हाम्रो नेपाल हामी नेपाली” अभियानको पुनर्वास कमिटी गठन हुने भएको छ । कञ्चनपुर जिल्ला कमिटीका सह-संयोजक प्रमोद पौडेलले अभि~यानमा आव~द्ध भएर भ्रष्टाचार विरुद्ध~मा जोडिन आम जनसमुदाय माझ आह्वान गरेका छन ।

तिनै तहका सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै व्यापक आवाज उठिरहेका बेला ज्ञानेन्द्र शाहीले सुरु गरेको अभि`यानमा दिनानुदिन युवाहरु आ`कर्षित हुन थालेका छन ।

यसै क्रममा सबै नेपालिहरूलाइ हाम्रो नेपाल हामी ने`पाली पुनर्वासमा जोडिएको लागि प्रमोद पौडेलले आह्वा~न गरेका थिए । पछिल्लो समयमा भष्ट्राचार विरूद्दको आ`बाज देशका कुना कुना मा उढ्दै आएको शाहि~ले यस पालि देशको प्राय सबै जि~ल्लामा गर्ने भएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *