प्रचण्डसँग युद्धकालको १९ अर्ब`को हिसाबकिताब माग्छौँ : मन्त्री रायमाझी

अर्घाखाँची / बुटवल : नेकपा स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धका`लमा प्रचण्डले अर्बौं रकम अनियमिता गरेको आरोप लगाएका छन्। त्यसबेला हिनाटमिन भएको उक्त अर्बौ रकमको हिसाबकिताब गर्ने समय आए~को पनि उनले बताए। 

बु~टवलमा पूर्व-जनमुक्ति सेना नेपाल~को राष्ट्रिय भेलामा बोल्दै उनले तीलगायत युद्धकालका धेरै विष~यको हिसाब~किताब हुने बताए।

मन्त्री रायमाझीले भने, ‘१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो? हामी अहि`ले वैचा~रिक र राजनीतिक संघर्षका क्र`ममा छौँ, तर सोध्नुपर्ने बेला आएको छ, १९ अर्ब कहाँ गयो?, प्रचण्डले जवा`फ दिनुपर्छ। उनले भने, ‘जनमुक्ति सेना~लाई बेवास्ता गर्दा उनीहरू आज घर न घाटको भएका छन्।’~

उनले प्रचण्ड र माधव नेपालले आन्दो~लनको नाममा सडकमा उटपट्याङ मच्चाई रहेको टिप्पणी गरे। पार्टीको नेता भएर विवाद मिलाउने हो कि सड`कमा जाने हो? पार्टीभित्रै मिलाउनुपर्दैन?, उनले प्रश्‍न गर्दै भने, ‘उहाँहरू विकास र समृद्धिको नेतृत्व गर्न छाडेर पद, शक्तिका लागि सडक~मा जानु~भो, साथीह~रूले बाटो बिराउनु भएको छ। संसद पुनस्था~पना सयमा एक प्रतिशत पनि हुँदै~न।’ प्रचण्ड माधव समूहलाई सच्चि`एर मूल पार्टीमै फर्किन पनि रायमाझी~ले आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *