“टेक्सास– अमेरिकाको टेक्सा~स राज्यमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठो’क्किँदा कम्तिमा ६ जनाको मृ’त्यु भएको छ । बरफ जमेर सडक चिप्लो भएका कारणले दु’र्घटना भएको बता~इएको छ ।”
“स्थानीय समय~अनुसार बिहान ६ बजेतिर भएको दु’र्घटनाका कारण दर्जनौं मानिसहरू आफ्नो सवारीभित्रै थुनिएका थिए । दु’र्घटनामा घा’इते भएका ३६ जनामध्ये ३ जनाको अवस्था ग’म्भीर रहेको न्यूयोर्क टाइम्सले जना~एको छ।”
“त्यहाँको फायर डिपार्ट~मेन्टका अनुसार दु’र्घटनामा १८ चक्के र कारहरू परेका हुन्। स्थानीय सञ्चार`माध्यमले प्रसारण गरेका भिडियोमा एउटा गाडी~माथि अर्को गाडीको चाङ लागेको देखि`एको छ ।”
“खप्टिएका सवारी निकाल्न ट्रकको प्रयोग गरिएको र हरेक सवारीमा ड्राइभर र यात्रु छन् कि भनेर खो~जी भइरहेको समाचारमा जनाइएको छ ।”