नेपालको राजनीति देख्दा वाक्क लाग्छ : ज्ञानेन्द्र शाही

भष्ट्रचार विरोधी तथा हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले पछिल्लो राजनीतिक अवस्था देखर आफुलाई वाक्क लागेको बताएका छन् । देश विकास न~हुनुमा नेताहरुको मात्र नभएर नागरिकहरुको भुमिका पनि उत्तिकै रहेको शाहीले सामाजिक संजाल फेसबुक मार्फत बताएका हुन् ।

उनले लेखेका छन् : नेपालको राजनी~ति देख्दा वाक्क लाग्छ । अनि हामी नेपालीको सोच देख्दा त झनै निरा~श भइन्छ देश पुरै डुबिस्क्यो लाखौं युबाहरु बिदेश जान बाध्य छन हजारौं सपना देखी बिदेश गएका युवाहरु रातो बाकसमा फर्किन छ्न हजारौं को घरबार उजाडिएको छ,हजारौं दिदीबहिनीहरुको बला`त्कार पछि ह`त्या भएका छन् ।

स्वास्थ र शिक्षा जस्ता आधा`रभूत आबश्कताहरु महँगो छ्न उपचार र शिक्षाका लागी हामी नागरिक आफनो घरबार बेच्न बाध्य छौ । सरकार लाई कर तिर्न र नागरिता लिन पनि घुस खुवाउनु प्रछ यी सम~स्याको हल गर्न भन्दा हामी नागरिकहरु नेताहरु`को कुर्सी को लागी जिन्दावाद र मु`र्दाबाद भन्दै सडक तताईरहेका छौ ।

अलि कति केही परिवर्तन गर्छु भन्दा ज्यान दिएर पनि राष्ट्र लाई बचाउ भन्दा ज्यान मार्नसम्मको आक्र~मणमा परिन्छ र हुदाँ नहुदाँको आरोप र आलोचनामा परि`न्छ अनि कसरी मुलुक बन्छ र यो देशमा बस्न मन लाग्छ अब त वाक्क लाग्यो यो देश नेताले मात्र होईन हामी नागरिकले नै बिगारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *