रिहा भइन् रामकुमारी झाँक्री

प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।

झाँक्रीमाथि लागेको अभियो~गमा सोधपुछपछि कागज गराएर उनलाई बिहीबार साँझ छोडिएएको छ। पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमारा~खिएको थियो ।

प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ। झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भइरहेको छ।

नेकपा दाहाल नेपाल समूह नि~कट युवा विद्यार्थीले अपराह्न माइतीघरदेखि नयाँ बाने`श्वर चोक~सम्म विरोध प्रदर्शन गरिरहेका छन्। झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्य~क्ति स्वतन्त्रताको हनन भएको भन्दै विभिन्न राजनी`तिक दल र नेताेहरूले सरकारको आलोचना गरेका छन्।

यो पनि पढ्नुहोस् म्यान्मारस्थित अमे~रिकी दूतावासले लोकतन्त्रवादी नेतृ आङ सान सुचीसँग भेट्न गरेको अनुरोध सैनिक सरकारद्वारा अस्वीकार

सैनिक ‘कु’ को विरोधमा म्यान्मा~रमा लोकतन्त्र पक्षधरहरूले मंगलबार निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका छन् ।  सोमबार रातिदेखि जारी गरिएको कर्फ्यु तथा ५ जना~भन्दा बढी एकै स्थानमा भेला हुन नपाउने नियमका बाबजुद राजधानी नेइपिडअ, मुख्य सहर यांगुन, म्यान्डले बागोलगायतमा मंगलबार विरोध प्रदर्शन जारी छ ।

ती सहरहरूमा दसौं हजार प्रदर्शन~कारीहरू सडकमा उत्रेर सैनिक शासनको विरो~ध गरेका छन् । पछिल्ला प्रदर्शनमा युवाको उल्लेख्य सहभागिता रहेको जनाइएको छ ।

नेइपिडअमा मंगलबार भएका प्रदर्श~नमा प्रहरी अधिकारीहरूले चेतावनीस्वरूप हवाई फायर गर्नुका साथै पानीका फोहरा हानेका छन् । त्यसलगत्तै प्रहरीले रबरका~ गोली हानेका एक प्रदर्शनका`रीलाई उल्लेख गर्दै समाचार संस्था एएफपीले जनाएको छ । पानीका फोहरा तथा रबरको गो`लीका कारटण घाइते भएकाहटरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । प्रहटरीले दमन सुरु गरे~पछि भने प्रदर्शनकारीले ‘सैनिक तानाशाह अन्त्य गर’ भन्दै नाराबाजी गरेका थिए ।

सम्बोधनका क्रममा उनले नोभेम्बरको चुनावमा भएका धाँधलीबारे निष्पक्ष छानबिन गरिने तथा वर्ष दिनभित्र चुनाव गरी निर्वाचित सर`कारलाई सत्ता हस्तान्तरण गरिने जनाएका छन् । देशका प्रमुख सहरहरूमा भ~एको प्रदर्श~नसँगै नागौरिक अवज्ञा पनि सुरु भएको छ । चिकित्सकहरूले सुरु गरेको नाग`रिक अवज्ञा~मा विभिन्न मन्त्रालय तथा विभागका हजारौं कर्मचारीसमेत सहभागी भएका छन् । तीमध्ये अधिकांशले काम बहिष्का`र गरेका बीबीसीले उल्ले`ख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *