प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्रीलाई प~क्राउ गरियो : दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदे~शमा प्रहरीले पक्राउ गरेको बताएका छन् । बिहीबार आ~दिवासी जनताजाति मगरसंघ नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले झाँक्रीलाई प्रधानम~न्त्रीको ठाडो आदेशमा प्रक्राउ गरिए~को बताएका हुन् ।

‘रामकुमारी झाँक्री~लाई प्रहरीले हिजोदेखि पक्रा`उ गर्न बल गरेको थियो । तथा~कथित राष्ट्रपतिका बारेमा गलत बो`ल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिस~लाई जसरी पनि पक्राउ गर्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘हामीले रोक्न बल गर्‍यौं हिजो बेलुकासम्म पनि । अहिले भर्खर जबर~जस्ती पक्राउ गरेर लगेका छन् । कम्युनिस्ट पार्टी~प्रति हमला भएको छ ।’

अध्यक्ष दाहाल~ले लोकत~न्त्रको पक्षमा आफ्ना विचारहरु राख्नेमाथि ताला लगाउ~ने काम भएको बताए । ‘मलाई लाग्छ उहाँ छुटिहाल्नु होला । तर, उनीहरुले क~हाँ हमला गर्न खोजेका छन् भने जसले लोकतन्त्रको पक्षमा प्र~खर ढंगले आफ्नो~ विचारह~रु राख्ने काम गर्यो । त्यो विचार, लोकतन्त्र~माथि ताला जगाउने षडयन्त्र भएको छ,’ दाहालले भने ।

दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।kantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *