प्रचण्डको सुरक्षामा व्यापक क`टौती, आजै फर्किंदै छन् ठुलो संख्यामा सुरक्षाकर्मी

२०६२/६३ को जनआन्दोलनपछि वर्तमान र भूपू भीआईपीहरूको नाममा राज्यको तर्फबाट उपलब्ध गराइँदै आएको सुर~क्षा फौजलाई अब हुने चुनावी खपत~का निम्ति भन्दै कार्यविधि नै सं~शोधन गरेर सरकारले व्यापक कटौ~ती गरेको छ । राष्ट्रपति र प्रधानमन्त्री~बाहेक अरुका हकमा नयाँ कार्य`विधिबमोजिम कर्मचारी खटाई बाँकीलाई फागुन २ गते १२ बजेभित्र आ–आफ्नो मुख्या~लयमा हा~जिर हुन निर्देशनसमेत जारी गरिएको छ ।

यही मेसोमा अनेक काण्ड लागेका पूर्व अख्तियारप्रमुखद्वय लोकमानसिंह कार्की र दीप बस्न्यातको सुरक्षा~समेत खोस्न लागिएको हो । यसअघि विशिष्ट व्यक्ति~हरूको सुरक्षार्थ ६२९ जना सशस्त्र प्रहरी खटिएकोमा २६ जना फिर्ता भइसकेका छन्।भने नयाँ नियमअनुसार ३२० जना~लाई आज–भोलि नै फर्का`इँदैछ । पूर्वराजा ज्ञाने~न्द्रलाई नागार्जुनमा बेस रहने गरी डिएस~पीको कमाण्डमा ४० जनाको~ पल्टन र क्लोज प्रोटेक्सनका निम्ति डिएस~पीकै कमाण्डमा थप ५० जनाको अर्को टोली दिइएको थियो, अब त्यो संख्या १५ मा झरेको छ ।

पूर्वराष्ट्रपतिसहित उनलाई अवकाश भएको ५ वर्षपछि पिएसओ (पदिक) सहित आजीवन १/४ को नफ्री दिने भनिएको छ । नयाँ व्यवस्थाअनुसार पूर्वउप~राष्ट्रपति परमान~न्द झाकोमा सुरक्षाकर्मी नभएकाले १० जना सशस्त्र र २ जना नेपाल प्रहरी खटाइन लागेको छ भने पूर्वप्रधानमन्त्री“हरूको हकमा व्यक्ति हेरेर मापदण्ड मिचिएको थियो ।

हिजो दिउँसो गृह मन्त्रालयबाट विशिष्ट व्यक्तिह`रूको सुरक्षा व्यवस्थापन कार्य~विधि बोकेर निस्किएको उच्चस्तरीय गुप्तचर स्रोतका अनुसार अब सोलोडोलो सबैले १÷१५ सशस्त्र र २ जना नेपाल प्रहरी पाउने छन् । यसै मेलोमा प्रचण्डको सुरक्षा~बाट ३१ जना सशस्त्र फिर्ता हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *