माइतिघर बाट प्रचण्डलाइ थर्काए नि`र्मला र भा`गिरथी लागि किन नबोल्ने :ज्ञानेन्द्र शाही

काठमान्डौ: आज माइतिघर मण्डलामा स्वतन्त्र युवा र हाम्रो नेपाल हामी नेपालि अभियानका संयोजक ज्ञानेन्द्र शाहि ले निर्मला र भागिरथी चेलिको लागि आबाज उठाउदै कार्यक्रम गरेका छन ।

आज देशमा पटक पटक नारि र चेलि किन बलत्कृ`त भएका छन किन उनिहरूले न्याय पाइ रहेका छैनन भनेर आबाज उठाइएका थिए

उक्त कार्यक्रममामा सत्ता र शक्तिको दुरूपयोग गरिरहेका प्रचण्डमाधाबले किन आबाज उठाएनन किन उनिहरू सत्ताको लागि मात्र आन्दोलन गरिरहने भनि प्रश्न उठाएका थिए ।अब यस्ता आन्दोलनहरूमा साधरण सहभागि नहुन पनि आग्रह गरेका छन । ~”उक्त कार्यक्रममा प्र:या बिहार बाट पैसा र मासु भात खुवाउदै काठमान्डौ ल्याइएको र सभा गर्दे आएको पनि खुलासा गरेका थिए ।

जनताले भोट दिएर पठाए पछि `~जनताको लागि नगर्ने नागरिकको सुनुवाइ नहुने किन ? भनि प्रश्न शाहिले उठाए, अब भागरथि बैनिको न्यायको लागि देशै भरि आन्दोलन गर्ने चेतबानि दिदै एक ~”हप्ताको अल्टिमेटम गृहमन्त्रिलाइ शाहिले दिएका थिए ।

त्यसैगरि आजको प्रचण्ड-माधब को आमसभामा नेपालि नागरिकहरू छैनन । अब मासु भात खुवाउने भनि ल्याएको आमसभामा नेपालि नागरिक उपस्थिति नहुन आग्रह गर्दै चेतना मु`लक कार्यक्रम सहित भागिरथि बैनिको सम्झनामा दिप प्रज्वलन गरेका थिए ।

भागिरथी बैनिकका लागि गृह मन्त्रि राम बाहादुर थापा ज्यू प्रदेशका मुख्यमन्त्री प्रमुख त्रिलोचन भट्ट ज्यू लगाएत डि आइजिलाइ समेत सबै टिमलाइ आउने एक हप्ता भित्र भगरथि बैनिको लागि न्याय दिलाउन आबाज उठाएका थिए ।

यस अधि हाम्रो नेपाल-हामी नेपालिका संयोजक शाहिले पश्चिमबाट ठुला ठुला आम सभा गर्दै आएका थिए । उक्त सभामा नेपालमा भएको भ्रष्टचार विरूद्द बेथिति,अन्याय को लागि आबाज उठाउदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *