यदि संसद बिधटन गरे हजारौ चेलिको न्याय सकिने छ: रामकुमारी झाँक्री

काठमाडौं: प्रतिनिधि बिघटन विरूद्द दाहाल-नेपाल समुहको आमसभामा हजारौ मानिस समाबेश भएका थिए ।

उक्त सभामा प्र.म ओलिले गरेको संम्सद बिघटन बारेमा आलोचना गर्दै यो कानुन बिपरित र सम्पुण देशबासि अनि गणतन्त्र विरूद्द रहेको उक्त कार्यक्रममा बिभिन्न नेता हरूले बोलेका थिए ।

उक्त सभामा झाक्रिले सम्बोधन गर्दै यदि सम्सद बिघटन भएमा या गणतन्त्रको अन्तय भएमा हजारौ चेलि हरूले न्याय नपाउने छन । हजारौ चेलि निर्मला,भागरथि भट्ट न्याय पाउदैनन र न्याय हराउछ

ने.क.पा नेतृ रामकुमारी झाँक्रीले संविधानलाइ कागजको खोस्टो बनाउने विरूद्द हरेक नागरिक आन्दोलन हुनु परेको बताएकी छिन

प्रतिनिधि विधान विरूद्द आन्दोलरत दाहाल-नेपालको बुधबार काठमाडौं मा दोस्रो चरणको आन्दोलनमा पार्टिले उपत्यकाका विभिन्न पाँच स्थानमा जुलुस निकालेको छ । पुल्चोक, त्रिपुरेश्वर, माइतिघर, त्रिचन्द्र कलेजबाट निकालिएको जुलुस नेतृत्व गर्ने पार्टिले बिभिन्न नेताहरूलाइ कमान्डर तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *