गङ्गामायाको जीवनरक्षा गर्न राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयदेखि अनसनमा रहेकी गोरखाकी गङ्गामाया अधिकारीको जीवनरक्षा गर्न र बैतडीकी किशोरी भागरथी भट्टको ह~त्यासम्बन्धी घटनामा अनुसन्धान तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनसन बसिरहेकी अधि`कारीको स्वा~स्थ्य स्थिति जटि~ल बन्दै गइरहेकाले उनको जीवन रक्षाका लागि तत्काल पहल गर्न आग्रह गरेकी हुन् ।

राष्ट्रपति भवन शीतल निवा~समा मंगलबार आयो~गका नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले आयोगलाई पहल लिन आग्रह गरेकी हुन् । गत पुस ६ गतेदेखि गङ्गामाया अनसन बसिरहेकी छन् । उनको स्वास्थ अवस्था जटिल बन्दै गएकालेआयोगले तत्काल पहल गरी जीवन बचा`उन राष्ट्रपतिले आग्रह गरेकी हुन् ।

राष्ट्रपतिले आफूले यस विषयमा नेपाल सरकारको बारम्बार ध्यानाकर्षण गराइसकेको पनि बताइन् । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन हुनुपर्ने र दोषीलाई का~रबाही हुनुपर्ने माग राख्दै गोरखा फुजेलकी गङ्गामाया अनसनमा छिन् ।

राष्ट्रपतिले नेपाल सरकारले पाटन उच्च अदालतमा पुनरावेदन गरेको कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मु~द्दालाई अघि बढाउनुपर्ने र मुद्दाको पेशी स्थगन हुन नहुने तथा ह“त्याका मुख्य आरोपी हाल आयरल्यान्डमा रहेका रुद्र आचार्यलाई नेपाल झिकाई कारबाही अगाडि बढाउनुपर्ने सुझाव दिइन् ।

राष्ट्रपतिका सञ्‍चार विज्ञ टीका ढकालका अनुसार संवैधानिक अङ्गका नवनियुक्त प्रमुख र सदस्यसँग राष्ट्रप~तिले नियमित भेटघाट गर्ने क्रममा मंगलबार भेट भएको हो । कृष्णप्रसादको हत्या आरोपमा १३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा सरकारी वकिलको कार्या`लयले मुद्दा दायर गरेको थियो ।

आरोपी भीमसेन पौडेल र पर्शुराम पौडेललाई पक्राउ गरेपछि तत्कालीन एनेकपा (माओवादी) का नेताको विरोधका कारण पक्राउ परेका उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो ।

सरकारले सो मुद्दापुनरावलोकनका लागि पाटन उच्च अदालतमा दिएको निवेदन हाल विचाराधीन छ । रुद्र आचार्य हाल आयर~ल्याण्डमा छन्

नेपाल सरकारले आचार्यलाई यातना नदिने आशयसहितको पत्र बेलायत सरकारलाई लेखी नेपाल झिकाउन सक्छ, यस मामिलामा परराष्ट्र मन्त्रालय तयार रहेको देखिन्छ ।

नेपाल सर~कारका तर्फबाट तत्कालीन शान्ति तथा पुनः निर्माणमन्त्री नरहरि आचार्यले गङ्गामायासँग गरेको तीन बुँदे सम्झौतामा मुद्दा चलाउने, रुद्र आचार्य~लाई नेपाल झिकाउने र गङ्गामायाको जीवन निर्वाहका लागि आर्थिक सहयोग उपलब्ध गराउने उल्लेख थियो ।

यसैअनुसार वर्तमान सरकार गठनपछि गङ्गा~मायाको नाममा खाता खोली रकम जम्मा गरिएकामा उक्त रकम ब्याजसहित हाल उहाँकै खातामा रु एक करोड १७ लाख रहेको छ । उहाँको आफ्नै छोरा नुरप्रसादको असहम`तिका कारणले उक्त रकम उहाँको ला`गि घर किन्ने कुरामा उपयोग हुन सकेको छैन ।

संवैधानिक अङ्गका रुपमा आयोगले नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग समन्वय गरी गङ्गामायालाई उहाँका मागबारे आश्वस्त पार्न भूमिका खेल्न सक्छ ।

मुद्दा अघि बढाउने र रुद्र आचार्यलाई नेपाल झिकाउने कुरामा सरकार तयार रहेको कुरा उहाँलाई स्पष्ट रुपमा बताएर उहाँको जीवनरक्षा गर्न सकिन्छ,’ भण्डारीले भनिनन् ‘अनशनकै अवस्थामा विसं २०७२ मा गङ्गामायाका पति नन्दप्रसाद अधिकारीको नि`धन भएको हो ।

नन्दप्र~सादको श`व अहिले पनि शिक्षण अस्प~तालको शवगृहमा छ, दाहसंस्कार भएको छैन । आयोगले यसका लागि पनि भूमिका खेल्न सक्छ ।बैतडीमा हालै बलात्कारपछि हिंसा~को शिकार बनेकी किशोरी भट्टको मुद्दामा भइरहेको अनुसन्धा~नलाई तीव्र बनाउन आवश्यकसहयोग गर्न पनि राष्ट्रपतिले आयोगलाई आग्रह गरिन् ।आयोगका पदाधि~कारीले बैतडीमा स्थलगत अनुगमन गर्न धनगढीस्थित कार्यालयबाट खटाइएको र घटनास्थलमा पुगिस`केको जानकारी गराएका थिए ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *