‘काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिक रण को कार्यकारी नि’र्देशकमा हितेन्द्रदेव शाक्य लाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शा’क्यलाई कार्यकारी निर्देशक को जिम्मे’वारी दिने नि’र्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई बताए।
‘यसअघि प्राधिकारणको कार्यकारी नि’र्देशकमा कुलमान घिसिङ थिए।उनको कार्यकाल सकिए पछि शाक्यलाई निमित्त कार्यकारी नि’र्देशक तो’किएको थियो।
“बिहानै शंख बजाउँदा, हुने ११ फाइदा।शंख बजाउनुको खास अर्थ, महत्व र फाइदा यस्तो, छ ।
ॐ ॐ”हिन्दुधर्ममा शंख वा शंखध्वनीको, निकै धेरै महत्व छ । बिहानको, पूजापाठ होस् वा कुनै धार्मिक कार्यक्रम विना शंखध्वनी अधुरो हुन्छ । तर शंख किन, बजाइन्छ ? र यसको फाइदा के होला ? यसबारे भने धेरैलाई जानकारी नहुन सक्छ ।
“शंख बजाउनुको खास अर्थ, महत्व र, फाइदा छ । शास्त्र अनुसार समुन्द्र मन्थनका बेला चौध रत्न प्राप्त भएको थियो, । जसमध्ये शंख एक थियो ।
“सोहि बेलाबाट हिन्दु धर्ममा, शंखको खास महत्व रहन गएको हो । शंखलाई माता लक्ष्मी र भगवान विष्णुले,धारण गरेका छन् । शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने तथा धर्तीलाई जागृत गराउँने मान्यता रहेको छ ।
“अरु के के छन् त शंख राख्नु र बजाउनुको”फाइदा :
१. शंख घरमा राख्नु वा बजाउनु शास्त्र अनुसार शुभफलदायक हुन्छ
२. शंख बजाउँदा पैदा हुने ,ध्वनीले वातावरणमा रहेको हानिकारक जीवाणु नष्ट हुन्छ ।
३. शंख बजाउँनेहरुको फोक्सोको व्यायाम हुन्छ । यसले फोक्सोमा लाभ दिलाउँछ ।
४. दमका रोगीलाई पनि ,शंख बजाउँनु लाभदायक हुन्छ ।
५. शंखमा पानी संचित गरेर त्यसलाई पिएमा शरीरमा क्याल्शियम, फस्फोरस प्राप्त हुन्छ ।
६. शंखबाट प्राप्त हुने तत्वले हड्डी तथा दाँतमा लाभ पुर्याउँछ ।
७. वास्तु अनुसार शंखमा घरमा सकारात्मक उर्जा प्रवाह गर्ने शक्ति हुन्छ ।
८. कब्जियत हुनेहरुले शंखमा ,पानी भरेर बिहान खाली पेटमा सेवन गरे कब्जियत निको हुन्छ ।
९. एक रात शंखमा राखेको पानीले आँखा धोएमा आँखाको रोगबाट मुक्ति मिल्छ ।