भागिरथिको न्यायको लागि बैतडी लागे रवि लामिछाने: भन्छन न्याय नपाइ फर्किदैनौँ ! Share गर्नुहोला

भागिरथी भट्टको न्याय को लागि चर्चि~त पत्रकार रवि लामिछाने घटना स्थल बैतडी गएका छन। उनले फेसबुक मार्फत आफू बैतडी गएको जानकारी गराएका हुन। भर्खरै टेलिभिजन कार्यक्रम छोडेका रविले भागिरथी को बिषयमा अबको अपडेट आफ्नो फेसबु~कबाट दिने समेत जा`नकारी गराएका छ्न।

पछिल्लो समयमा पत्रकार रबि लामिछाने न्यूज‌ ट्बान्टि फोर बाट आफ्नो छुट्टै विशेष कार्यक्रम गर्ने भनेर टिम सहित बिदा भइ गएका थिए । यसृ क्रममा उनको कार्यक्रम अब के आउने होला । कुन कार्यक्रम संन्चालन गर्ने होला भन्ने कुरा सारा स्रोताबिन चिन्तितमा छन ।

बिगत लामो समयदेखि अन्याय,अत्याचार बेथिति र दिन दुखिको लागि स्टुडियो र फिल्डमा उत्रिएर जनताको समस्या लाइ प्रत्यक्ष टेलिभिजन बाट प्रसारण गर्दैथे र स्रोताबिन बाट सम्मान सहित सबैको प्रिय पात्र बनेका थिए ।

पछिल्लो समयमा भगिरथिको घटना सम्बन्धि न्यायको लागि आबज उठाउनको लागि उनि लगाएत पुरा टिम बैतडी जाने भने सुचना दिएका छन ।

उनी फेसबुक मा लेख्छन:-
भागरथीको न्याय को निम्ति उठिरहेका आवाजहरुलाई थप बल मिल्छ कि भन्दै बैतडी तर्फ जादैछौ।अबका अपडेटहरु, केही समयकालागि फेसबुक बाटै..
अरू केहिपनि जान्दैनौं,न्याय नपाई मान्दै मान्दैनौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *