तपाई आफै भन्नुहोस”सत्तरी कराेडका भ्रष्टाचारीलाई संरक्षण गर्ने काे ? :प्रचण्ड

बिराटनगर। नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७० करोड रुपियाँ बार्गेनिङ काण्डमा नेता गोकुल बास्को टालाई संरक्षण गरेकोमा प्रधानमन्त्री केपी ओली माथि प्रश्न उठाएका छन् ।

परिवारवादमा फँसेको भन्दै ओलीले प्रच’ण्ड माथि कडा प्रहार गरिरहेको बेला प्रचण्डले जवाफ फर्काउँदै बास्कोटालाई संरक्षण गरेको प्रश्न उठाएका हुन् ।

‘प्रचण्डले भने, ‘७० करोड खानेहरूलाई उस ले खाएकै होइन भन्दै जोगाउने को हो ? देश कोरोनाको महामारीमा परेका बेला त्यसको औषधिमासमेत भ्र’ष्टाचार गर्नेलाई सं’रक्षण गर्ने को हो ?आफूले जन’युद्धको र त्यसपछि शान्ति प्रक्रियाको पनि ने’तृत्व गरेंको, लामो आन्दो’लन मा आफ्ना छोराछोरी अरु सरह लडेको तर्क गर्दै उनले सोही का’रण उनीहरू जनताबाट चुनिएको जिकिर गरे ।

‘तर, ओलीले जसरी धर्म छोराछोरी पालेर भ्रष्टाचारको पक्षपोषण न’गरेको प्रचण्डको तर्क छ । आन्दो’लनमा लडेर आफू र आफ्ना परिवा रले गल्ती नगरेको कुरामा उनले जोड दिएका थिए ।

‘आफ्नो परिवारका सदस्यमाथि ओलीले निर न्तर आक्र’मण गरेको बताउँदै उनले ओलीको अत्या’चार नसहने बताए।प्रचण्डले आवश्यक परे प्रतिनिधिसभाको बैठक बोलाउने चेतावनी पनि दिए ।

‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधा’नमन्त्री ओलीले संसद विघटन गरेको उनको भनाई छ । आफू’हरुलाई प्रतिनिधिसभाको बैठक गर्ने अधिकार संविधानले दिएको भन्दै प्रचण्डले यस्तो चे’तावनी दिएका हुन्।

प्रचण्डले भने, ‘जरुरी पर्‍यो भने हामी संसद् बैठक बोलाउने छौं, त्यो अधि’कार हामीलाई संविधानले दिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *